३० समाचारहरू

अर्थवाणिज्य

शेयर बजार : दोहोरो अङ्क घट्यो नेप्से

- जेठ १९, २०७६, आइतबार, काठमाडौं

साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ । स्टकका अनुसार...

सनराईज बैंक झुम्का शाखाद्धारा दुर्घटना बीमा रकम वितरण

- माघ २३, २०७५, बुधबार, रामधुनी

सुनसरीको रामधुनीस्थित झुम्का बजारमा रहेको सनराईज बैंकको शाखाले आफ्ना ग्राहकलाई दुर्घटना बीमाको रकम मंगलबार वितरण गरेको छ । गत वर्ष दुर्घटनामा परी ज्यान गुमाएका सुनसरी मधेशाका नैनाबहादुर बन्जराको परिवार लाई ४ लाख १५ हजार १ सय ४४ रुपैयाँ बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले वितरण गरेका छन् । बैङकले...

स्थाानीय सरकारसँग आफ्नो लक्ष्य प्रस्तुत गर्दै माहुलि सामुदायिक लघुवित्त

- माघ ९, २०७५, बुधबार, प्रकाशपुर

मदन अधिकारी / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ रेडक्रसको सभाहलमा स्थानीय निकाय सँग लघुवित्तको एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । लघुवित्तको सिद्धान्त, स्थानीय सरकारको भूमिका र सदस्यहरुको जिज्ञासा मेट्ने, सम्बन्ध सुधार गर्ने, स्थानीय विकासमा लघुवित्तले कसरी विकास गर्न सक्छ भन्ने जानकारी दिो उद्द्श्यले महुलि समुदायिक लघुवित्त वित्तीय...

इनरुवामा सानिमा लाईफ इन्स्योरेन्सको शाखा उद्घाटन

- माघ ८, २०७५, मंगलबार, इनरुवा

सुनसरी सदरमुकाम इनरुवामा सानिमा लाईफ इन्स्योरेन्सले शाखा कार्यालय विस्तार गरेको छ । सानिमा लाईफ इन्स्योरेन्स लि.को प्रदेश नम्बर १ भित्र छैटौं शाखा हो । आफ्नो व्यवसायिक लक्ष्य प्राप्तिका लागि र सर्वसाधारणमा विमा चेतना जगाई नेपालीहरुलाई जीवन विमाको दायरामा ल्याउने उद्देश्यले इनरुवामा शाखा कार्यालयको विस्तार गरेको कम्पनीले जनाएको छ । देशभरी...

महुलि लघुवित्तको प्रशिक्षार्थी अभिमुखीकरण गोष्ठी सम्पन्न 

- माघ ५, २०७५, शनिबार, प्रकाशपुर

मदन अधिकारी / महुलि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डमा काम गर्ने नयाँ कर्मचारीहरुलाई लघुवित्त कार्यक्रमको बारेमा जानकारी गराउँदै कार्यक्षेत्रमा काम गर्दा आवश्यक पर्ने ज्ञान, सीप तथा दक्षताको बारेमा ज्ञान दिलाएको छ । नयाँ फिल्ड कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले आयोेजना गरिएको लघुवित्त अभिमुखीकरण तालिमको सप्तरीको महुलि स्थित आफ्नै सभाहलमा...

प्रकाशपुर सामुदायिक सिकाइ केन्द्रको ७ औ साधारण सभा सम्पन्न

- मंसिर १५, २०७५, शनिबार, प्रकाशपुर

मदन अधिकारी / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा सन्चालित प्रकाशपुर सामुदायिक सिकाइ केन्द्रको ७ औ साधारण सभा सनिबार सम्पन्न भएको छ । निम्न वर्गका आयस्तर उकास्नका निमित्त २०६४ भदौ २४ गते स्थापना भएको यस केन्द्रले बराहक्षेत्र नगरपालिका वडा नम्बर ९, १०, ११ लाई आफ्नो मुख्य कार्य स्थल बनाएको...

पिपल बोटे सहकारी संस्थाको ९ औ साधरण सभा सम्पन्न

- कार्तिक १४, २०७५, बुधबार, प्रकाशपुर

मदन अधिकारी / सुनसरीको वराहक्षेत्र नगरपालिका वाड नम्बर १० सञ्चालित पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाको ९ औं साधरण सभा सम्पन्न गरेको छ । मंगलबार प्रकाश मा.विको प्राङ्गणमा सम्पन्न उक्त साधरण सभाको सभा अध्यक्ष सहकारी संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकीले गरेका थिए भने प्रमुख अतिथि दामोदर कोइराला रहेका थिए...

रामधुनी सिक्दार माझी टोल सामुदायिक वनको साधारण सभा सम्पन्न

- आश्विन २०, २०७५, शनिबार, रामधुनी

रामधुनी सिक्दार माझी टोल सामुदायिक वन उपभोक्ता समुहको १९अौं साधरण सभा सम्पन्न भएको छ । एक सय ५६ घरधुरी रहेको वन उपभोता समितिमा आठ सय ४८ सदस्य छन् । सामुदायिक वन ६२ दशमलव ६ हेक्टरमा फैलिएको समितिकी सचिव सुमित्रा चौधरीले जानकारी दिइन् । आथिक वर्ष २०७४/०७५ मा काठ बिक्री गरेर...

वराहक्षेत्रमा उद्योग व्यवसाय गर्नेलाई विशेष छुट : उपप्रमुख मगर 

- आश्विन ७, २०७५, आइतबार, प्रकाशपुर 

मदन अधिकारी / बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा शनिबार प्रकाशपुर डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याइएको छ । वराहक्षेत्रमा उद्योग व्यवसाय सञ्चालन गर्नेहरुलाई नगरपालिकाले विभिन्न ढङ्गले प्रोत्साहन गर्ने उप प्रमुख कमला मगरले बताइन् । प् डिपार्टमेण्ड स्टोर उद्घाटन पछि बोल्दै उप–प्रमुख मगरले यस्तो बताएकी हुन् । मगरले न्यायिक काम र हालको मुलुकी एेनको...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।