८८ समाचारहरू

रङ्ग

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

- श्रावण ३२, २०७६, शनिबार, काठमाडाैं

बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको असनमा वि।स। २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । दुःखद संयोग १ उनको निधन गाइजात्राको...

यस्तो छ मेघास्टार राजेशपायल राईको पहिलो गीत (हेर्नुहोस् भिडियो)

- असार ४, २०७६, सोमबार, काठमाडाैं

राजेशपायल राई युवा पुस्तामाझ लोकप्रीय गायक हुन् । उनले गाउने आधुनिक देखि पूर्वेली गीतहरु निक्कै रुचाइएको छ । सबै प्रकारको गीत गाउन सक्ने गायत राईले मेघास्टार र राई इज किङको उपनाम समेत पाएका छन् । ‘फैलियो माया दुबो सरी’, ‘दर्शन नमस्ते’ ‘न माग म सँग’, ‘बसमा छैन यो मन’, ‘बैगुनी...

मेघास्टार राजेशपायल राईको ‘तिमी बिना’ सार्वजनिक (भिडियोसहित)

- असार २, २०७६, सोमबार, काठमाडाैं

मेघास्टारको रुपमा परिचित गायक राजेश पायल राईको नयाँ गीती म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । दर्शन नमस्ते ४ मा समावेश ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतमा महराज थापाको संगीत, बसन्त सापकोटाको शब्द र प्रितम दुत्तको एरेन्ज रहेको छ । उक्त गीतको भिडियोमा चन्द्र लिम्बु र...

प्रमोद खरेलको ‘कहाँ गयौ तिमी’ सार्वजनिक (भिडियाेसहित)

- जेठ १०, २०७६, शुक्रबार, सुनसरी

गायक प्रमोद खरेलको आवाजमा ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रोहित घिमिरे फिचर्ड छन् । गीतमा दुर्गाप्रसाद कडरियाको शब्द रहेको छ । रमेश श्रेष्ठको संगीत रहेको सो गीतलाई बिनय केटुले संगीत संयोजन गरेका छन् । ग्लोरी मिडिको छायाकन...

राजेश पायल राई र चन्द्रकला तामाङको 'वसन्तको बहार' सार्वजनिक (भिडियोसहित)

- जेठ ५, २०७६, आइतबार, काठमाडौं

गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङको स्वर रहेको वसन्तको बहार बनी बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । युवा सङ्गीतकार सनम पुरुष राईको शब्द तथा सङ्गीत रहेको उक्त गीतको भिडियो एक्सन ईन्टरटेन्मेन्टलको युट्युब मार्फत सार्वजनिक भएको हो । के।बि। भण्डारीले सङ्गीत संयोजन गरेका गीतमा प्रियजन राईले भिडियो...

नेपाली र मैथिली भाषामा आधारित चलचित्र  ‘फेक फ्रेण्ड’को छायाँकन सुरु

- जेठ ३, २०७६, शुक्रबार, इटहरी

सुमन भट्टराई / नेपाली र मैथिली भाषामा आधारित चलचित्र ‘फेक फ्रेण्ड’ को शुभमुर्हतसँगै सुटिङ सुरू भएको छ । बिहीबार एक औपचारिक कार्यक्रम गर्दै फिल्मको छायांकन गरिएको हो । बुद्ध फिल्म इन्टर्नेृशनल प्रालि र भिज्वल्स फिल्म प्रालिको संयुत्त ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई भीम लामाले निर्देशन गर्नेछन् । चितवनको रत्ननगरवाड नम्बर...

बल्ल जुर्यो सलमान र दिपिकाको जोडी, पहिलोपटक एकसाथ काम गर्ने

- बैशाख २५, २०७६, बुधबार, काठमाडाैं

दीपिका पादुकोण आजकाल रिप्लेसमेन्टका लागि चर्चामा छाइरहिन्छन् । हालै, उनले अनुराग बसुको ‘इमली’ फिल्ममा कंगना रनोटलाई रिप्लेस गरेको खबर आएको थियो । अब चर्चा यो छ कि उनले सलमान खानको ‘किक टु’ मा ज्याकलिन फर्नान्डिजलाई रिप्लेस गर्ने भएकी छिन् । स्रोतलाई मान्ने हो भने दीपिकालाई किक टुका निर्माताले फिल्मका लागि...

आफ्नो विगतको यस्तो कुरा हटाउन चाहन्छिन् सन्नी

- बैशाख ११, २०७६, बुधबार, काठमाडौं

बलिउडमा नायिका सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् । बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ । तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् । उनी आफ्नो जिन्दगीको एउटा यस्तो कुरा हटाउन चाहन्छिन् जुन कुराले उनलाई लामो समयदेखि...

विपिन र रविन्द्रको ‘जीवन जात्रा हो’ (भिडियो)

- बैशाख ७, २०७६, शनिबार, काठमाडौं

फिल्म ‘जात्रै जात्रा’को ‘जीवन जात्रा हो’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार फिल्म युनिटले दोस्रो गीत सार्वजनिक गरेका छन् । गीतको भिडियोमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ फिचर्ड छन् । काली प्रसाद बास्कोटाको स्वर र संगीत रहेको गीतमा अर्जुन भट्टराईको शब्द रहेको छ । कोरियोग्राफी प्रविन...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।