४६ समाचारहरू

अन्तर्राष्ट्रिय

जब, बेहाेसी पाइलटले विमान उडाए

- बैशाख ३०, २०७६, सोमबार, क्यानबेरा 

अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् । प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो ९एटीएसबी०ले ९ मार्चमा यो गम्भिर घटनाको विषयलाई लिएर...

श्रीमानकै अगाडि श्रीमतीको सामुहिक बलात्कार, भिडियो भाइरल

- बैशाख २५, २०७६, बुधबार, भारत

भारतको राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तिलाई बाटो छेकेर एकान्तमा लगियो र श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको छ। श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको भिडियोलाई भाइरल बनाइएको छ। भिडियो भाइरल भएपछि दलित संगठनले प्रदर्शन गरेका छन्। प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ भने अन्य चार जनाको खोजी गरिहरेको...

संसद भवनभित्रै अर्धनग्न प्रदर्शन

- चैत्र २०, २०७५, बुधबार, काठमाडौं

बेलायतको तल्लो सदन हाउस अफ कमन्समा सोमबार साँझ अद्र्धनग्न प्रदर्शन गरिएको छ । जलवायु अभियन्ताहरुको समुहले हाउस अफ कमन्सको पब्लिक ग्यालरीमा घुसेर माथिको लुगा फुकालेका थिए भने तल पनि कट्टु मात्रै लगाएका थिए । ब्रेक्जिट सम्वन्धमा सांसदहरुबीच छलफल हुनुभन्दा ठिक अगाडि सो घटना भएको हो । एक्सटिन्सन रिबेलियन नामक समुह...

एउटै माछाको मूल्य ३५ करोड

- पुष २२, २०७५, आइतबार, टोकियो

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ । अघिल्लो वर्ष...

राष्ट्रपति भण्डारीले कतारका अमिरबीच भेट गदै

- कार्तिक १३, २०७५, मंगलबार, काठमाडौँ

चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार मध्यान्ह १२ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाकारी दिएको छ । उक्त अवसरमा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ...

फेसबुकले डिलिट किन गर्‍यो लाखौँ फलोअर्स भएका अकाउन्ट ?

- कार्तिक १३, २०७५, मंगलबार, काठमाडौँ

सोसल मिडिया साइट फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु डिलिट गरिदिएको छ । इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । एक ब्लग पोष्टमा कम्पनीले फेसबुक र इन्स्टाग्रामबाट ८२ वटा पेज, ग्रुप र अकाउन्टहरुलाई पनि हटाएको छ जसका प्रयोगकर्ताहरुले आफूलाई अमेरिकी वा बेलायती नागरिक...

अमेरिकामा दुई महिलाको गर्भमा एउटै शिशु 

- कार्तिक १३, २०७५, मंगलबार, काठमाडौँ

अमेरिकामा एक समलिंगी जोडीले पालैपालो आफ्नो गर्भमा बच्चा हुर्काएर त्यसलाई जन्माएका छन् । दुई महिलाको गर्भमा पालिएको सम्भवतः यो विश्वकै पहिलो शिशु हुनुपर्छ । शिशु जन्माउनका लागि यो जोडीले आईभीएफ ट्रीटमेन्टको सहायता लिएको थियो । द डेली मेलमा छापिएको समाचारअनुसार, टेक्ससमा बस्ने एश्ले र ब्लिस कोल्टरले शिशु जन्माउनका लागि ८५...

बम बनाउँदै गर्दा विष्फोट, श्रीमती सहित छोराछोरीको मृत्यु

- कार्तिक ७, २०७५, बुधबार, काबुल

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ । उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ । तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ । फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना...

बम आक्रमणमा मृत्यु हुनेको संख्या २२ पुग्यो

- आश्विन २८, २०७५, आइतबार, काबुल

अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी र्यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले बताएका छन्। अफगानिस्तानमा यही अक्टोबर २० तारिखका दिन हुने संसदीय र प्रान्तीय निर्वाचन नजिकिँदै गर्दा हिंसाका घटनाहरु बढ्दै गएका छन् । निर्वाचन लक्षित हिंसात्मक घटनामा परी अहिलेसम्म सयौंको मृत्यु भइसकेको छ ।...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।