११ समाचारहरू

रोजगार

एक लाख बेराेजगारीलाई एक महिनाकाे राेजगारी दिने

- बैशाख ३१, २०७६, मंगलबार, काठमाडौं

सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ । स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाइसकेका...

प्रदेश १ मा खुलाईयो ११६ जनाका लागि सरकारी जागिर, सुनसरीमा कति ? (विज्ञापनसहित)

- बैशाख १६, २०७६, सोमबार, विराटनगर

प्रदेश नं. १ सरकारको समाजिक विकास मन्त्रालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्रदेशका विभिन्न जिल्लामा खटाईनेगरी एकैपटक ११६ जना कर्मचारी माग गरिएको हो । सम्पूर्ण जानकारीको सूचना तल अपलोड गरिएको छ ।

प्रहरीद्वारा २२ हजार दरबन्दी थप्न माग

- बैशाख १०, २०७६, मंगलबार, काठमाडौं

विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार ४ सय...

मलेसिया र नेपाल बीच श्रम समझदारी

- कार्तिक १२, २०७५, सोमबार, काठमाडौँ

मलेसिया र नेपालबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । ६ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ । लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा...

प्रावि तहमा खुला प्रतिष्पर्धाका लागि करिब १० हजार शिक्षक आह्वान (विज्ञापन सहित)

- जेठ ३१, २०७५, बिहिबार, काठमाडौं

काठमाडौं/शिक्षक सेवा आयोगले प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले दिएको जानकारी अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । थपलियाका अनुसार अन्य...

राष्ट्रबैंकले एकैपटक माग्यो १५१ कर्मचारी (सुचना सहित)

- फाल्गुन ११, २०७४, काठमाडौं

बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्रबैंकले एकैपटक निकै ठूलो संख्यामा जागिरको अवसर खुलाएको छ । राष्ट्रबैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै तीन पदमा १५१ का लागि जागिरको अवसर खुलाउँदै अनलाइन दरखास्त आह्वान गरेको हो । केन्द्रीय बैंकले तृतीय तहको अधिकृत स्तरको सहायक निर्देशक पदमा ४५ कर्मचारी मागेको...

नेपाल आयल निगमले माग्यो ९५ कर्मचारी

- माघ १४, २०७४, काठमाडौं

नेपाल सरकार स्वामित्वको नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ९५ जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ । एक सूचना प्रकाशित गर्दै निगमले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी शुक्रबार विभिन्न तहमा ९५ कर्मचारी माग गरेको हो । माघ १२ गतेबाट २१ दिनसम्म आवेदन दिन सकिने व्यवस्था छ।...

रामधुनी नगरपालिकाले माग्यो दैनिक ज्यालादारीमा कर्मचारी

- माघ ९, २०७४, रामधुनी

सुनसरीको रामधुनी नगरपालिकाले कर्मचारीको लागि आह्वान गरेको छ । नगरपालिकाले चौथो तह (प्राविधिक) अन्तरगतको अमिन पदमा कर्मचारी आह्वान गरेको हो । माघ ७ गते नगरपालिकाले प्रथम पटक सुचना जारी गरेको हो । अमिन पदको लागि कर्मचारी दैनिक ज्यालादारीमा लिने सुचनामा उल्लेख गरिएको छ । सात दिन भित्र फारम भरी दरखास्त...

रामधुनी नगरपालिकाले माग्यो करारमा कर्मचारी

- २०७४ पौष ०५, रामधुनी

सुनसरीको रामधुनी नगरपालिकाले करारमा कर्मचारीको लागि आह्वान गरेको छ । नगरपालिकाले सुचना प्रविधि अधिकृत पदको लागि सुचना जारी गरेको हो । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत नगरले प्रथम पटक पौष ३ गते सुचना जारी गरेको हो । नगरपालिका भित्र काम गर्नुपर्ने गरी...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।