२४ समाचारहरू

साहित्य

केटी साथी !

- भदौ १, २०७६, आइतबार, दुहवी

खगेन्द्र वि.क. (बिकास) प्लस टु सँगै पढेको साथी बिरामी पनि थिईन् । एकछिनको संवादपछि अर्को दिन विहान भेट्ने कुरा गर्दै फोन राखेँ, अनि भोलि कलेजमा भेट्ने पनि पक्का भयो । भोलि पल्ट कलेजमा भेटघाट गरी हामी २ जना घर फर्किने क्रममा थियौँ । बाटोमा एउटा बगैचा पथ्र्यो । मिनाले बगैँचामा...

गजल 

- श्रावण २९, २०७६, बुधबार, रामधुनी

दुइचार जवान डटेर के काम ? एकजुट बनि भिखारी पो खटेर के काम ? न्याय पाउँन अदालत चोखो हुनुपर्छ । संबिधानका धारा रटेर के काम ? संयन्त्र नै बिग्रदै गएपछि । एकदुई हत्यारा हटेर के काम ? दरबारियाहरु नै लगानी चाहँदैन । छेउमै धनि सटेर के काम ? म त...

यात्रा : क्षितिजबाट उदाएकी परी

- श्रावण १, २०७६, बुधबार, रामधुनी

ए ! पूर्व पूर्व पूर्वपारी क्षितिजबाट सुर्य बिदाइका हात हल्लाउँदै थिए, पातलो ज्यानले ठूलो ब्याग बोकेर म हस्याङ फस्याङ दौडी रहेकोे थिए । बसबाट फेरि आवाज आयो भाइ पूर्व हो, छिटो गर लास्ट गाडी हो । सिल्की कपाल कालो कालो अनुहार परेका एक युवा हातमा बिर्को बिनाको कलम अनि मेरि...

मानवताले गर्दा हिउ चितुवा आज (कविता)

- जेठ ३०, २०७६, बिहिबार, रामधुनी

हिमाली पाखाको ठण्डा विहानीमा पनि फ्याँफ्याँ अनि हस्याङफस्याङ गर्दै कठिन उकालो अनि लेकको त्यो जङ्गलमा दौडधुप गनर्,े त्यो हिउ चितुवाको त अहिले वासस्थान नै हराएछ । ठण्डा मौसम अनि हरियालीमा नाच्ने त्यो साझँ बिहान हिउँ सँगै रमाउँदै, चौरी चराउँने गोठालाको मुरलीको धुनमा रम्ने त्यो, अहिले त वनै फडानि भएर ठण्डा...

सर्वस्व मेरी तिमी (खण्डकाब्यको अंश)

- जेठ २८, २०७६, मंगलबार, रामधुनी

मेरो शिक्षक ज्ञान कर्मपथ त्यो हाँक्ने सदा– दर्वदा । मेरो पावन तिर्थ जाह्नवि तिमी कोसी तिमी नर्वदा । कल्ले तार्छ मलाई हाय जननी फर्की नआए तिमी । मेरो जीवन प्राण फर्क जननी सर्वस्व मेरी तिमी । हौ धन्वन्तरि रोग नष्ट गरने मेरो सबै नै तिमी । मेरो बैध सुषेण जीवन...

त्यहि अपराधी आज (कविता )

- जेठ २६, २०७६, आइतबार, रामधुनी

पापको त्यहि इच्छा मेटाउँन मनको त्यहि कर्तुत खोल्न इस्वर अनि मानवता नै बिर्सियर आफ्नै रगत बगेकी त्यहि छोरी बिर्सियर, यौन आनन्दकै लागि बिचरा छोरीको अस्मिता लुटी घाटी निमोठी मार्ने त्यहि अपराधी आज, पापी न्यायलबाट न्याय पाएँ भन्दै निकै ठूलो, निकै महान समाजसेवी अनि अभियनता बनेछ । कुनै अपराधीको हातमा न्यायलयनै...

म यसरी बिग्रीए (कविता )

- जेठ २६, २०७६, आइतबार, रामधुनी

खोयाको जग बाट बनेको जिन्दगी सखुवाको काठले छाउँन खोजेपछि, बुट र अक्सिजन बिनाको कंचनजङगा को यात्रा , हिउँमै भासिएर लेक लागेपछि म यसरी बिगी्रए ... सुनौलो संसार रच्ने अनेकौं चाहाना र सुन्दर सपना को बोरा बोकि रहेछु भट्टी मा कान्छिले लाज बेचे जस्तै म मलिनता बेची रहेछु, कंचनजङगा को चुलीमा...

कम्रेड लोपाहारी (कबिता)

- जेठ १९, २०७६, आइतबार, रामधुनी

खुइखुई गर्दैै लामो बाटो हिडेर थात्रे अनि टालेको लुगा लगाई खोलापारीको चौतारामा सुस्केरा हाल्दै, ढुकढुकी र भोकको थकान मेट्ने त्यो बले त अहिले चिल्लो कुर्सीको चौकिदार भएछ । बन्द कोठाको मालिक भएछ । गाउँका कुना कन्दरा चाहार्ने त्यो, गोधुली साझको सिमसिम पानीमा रुझ्दै उजाडिएको मुहारमा मन्द मुस्कान भरेर थकित भएका...

नगरले पुस्तकालय र साहित्यमा बजेट छुट्याए रामधुनीमा सहित्यिक माहोल बन्न सक्छ : साहित्यकार घिमिरे

- बैशाख २८, २०७६, शनिबार, रामधुनी

सुनसरीको रामधुनीमा जन्मिएर अष्ट्रेलियाको सिड्नीमा जीवन बिताइरहेकी साहित्यकार सानु घिमिरे ‘ज्योत्सना’ नेपाली साहित्यकी उदाउँदो तारा हुन् । उनको भर्खरै प्रकाशित उपन्यास ‘सिड्नी सपना’ अहिले चर्चामा छ । जँहा उनले अष्ट्रेलियामा बसिरहेको समग्र नेपाली नारीको कथालाई प्रतिबिम्बित गरेकी छन् । बाबु कृष्णप्रसाद घिमिरे र आमा गोमा घिमिरेको कोखबाट २०४० साल वैैसाख...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।