५०९ समाचारहरू

स्थानीय

रामधुनी –५ मा सामुदायिक विद्यालय र स्वास्थ्य चौकी निर्माण हुँने

- श्रावण २९, २०७६, बुधबार, रामधुनी

शिशिर भट्टराई रामधुनी नगरपालिका वडा नं ५ मा एउटा सामुदायिक विद्यालय र एउटा स्वास्थ्य चौकी बन्ने भएको छ । झुम्का क्षेत्रीय कारागार कार्यालयबाट करिब २०० मिटर पूर्वमा संघीय सरकारको ६३ लाख ३८ हजार लागतमा स्वाथ्य चौकी निर्माण हुँने भएको छ । ऋषिकुमारी घिमिरेले १ कट्ठा ११ धुर जग्गा उपलब्द गराएर...

युवा दिवसको दिन रामधुनीमा ‘पिइसिओ’को कार्यक्रम 

- श्रावण २९, २०७६, बुधबार, रामधुनी

शिशिर भट्टराई पपुलेसन एण्ड इन्भाइरोमेन्ट कन्जरभेसन अर्गनाइजेसन ( पिइसिओ ) ले अन्तराष्ट्रिय युवा दिवसको अबसरमा युवाहरुलाई लक्षित गरी रामधुनीमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । ‘शिक्षामा रुपान्तरण उद्यमसिलता र नवप्रबर्तन’ भन्ने मुल नारालाई आत्मसात गर्दै स्पस्ट भिजन र योजनामा युवा बर्गलाई अगाडि बढाएर शिक्षालाई उद्यमशिलता र उपलब्दिको बाटोमा अगाडि बढाउँन...

रामधुनीको न्यायिक समिति : अघिल्लो बर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्धा

- श्रावण २९, २०७६, बुधबार, रामधुनी

शिशिर भट्टराई रामधुनी नगरपालिकाको न्यायिक समितिमा आर्थिक बर्ष २०७४/०७५ को तुलनामा ०७५/७६ मा आधा मात्र मुद्धा दर्ता भएका छन् । अघिल्लो बर्ष ७२ मुद्धा दर्ता भएकोमा पछिल्लो बर्ष ३६ ओटामात्र मुद्धादर्ता भएको न्यायिक समितिकी संयोजक एवम रामधुनीकी उपप्रमुख सबिना चौधरीले जानकारी दिइन । आर्थिक बर्ष ०७४/०७५ मा स्थानिय तहमा न्यायिक...

बलात्कृत नारीको मसानघाटमा मेरो ‘इन्ट्री’

- श्रावण २०, २०७६, सोमबार, रामधुनी

शिशिर भट्टराई साँझ पर्नै लागेको थियो । साउनको दिन, क्षितिजको कालो बादलमा बृद्ध घामको हल्का रातो दृष्य मात्र देखिन्थ्यो । अस्तब्यस्त र दौडधुपपूर्ण जीवन, म केहि समय फ्रेस हुनका लागि नहरको डिलमा निस्कने निधो गँरे । घरबाट नजिकैको दुरीमा पर्छ नहर । नहर छेवैको बासघारी र खेतको हिलो छिचोल्दै म...

इटहरी ६ बिच्छुधामी ग्रामथान समितिमा शुसिला चौधरी

- श्रावण २०, २०७६, सोमबार, रामधुनी

सुनिल चौधरी इटहरी ६ स्थित मुख्य बजारमै रहेको बिच्छुधामी ग्रामथान समितिको पुनरगठन भएको छ । समितिको पुनरगठन हुदै अध्यक्षमा महिला नेतृ शुसिला चौधरी चयन भएकी छिन् । समितिकै उपाध्यक्षमा रोशन चौधरी,सचिवमा तेज नारायण चौधरी,कोषध्यक्ष सोनाला चौधरी,सह सचिवमा चिना खवास चयन भएका छन् । सदस्यहरुमा अनिता चौधरी, सचितानन्द साह, बुधन चौधरी,...

जनता मावि : बौद्धिक अपाङ्ग देखि प्राबिधिक शिक्षा सम्म

- श्रावण १९, २०७६, आइतबार, रामधुनी

शिशिर भट्टराई बजार एरिया पनि होइन, गाउँको विद्यालय । बोर्डिङ् स्कुल पनि होइन, सामुदायिक विद्यालय । झुम्का बजार बाट करिब २ किलोमिटर पश्चिम । रामधुनी मन्दिर जाने बाटोको हाटखोला छेवैमाछ यो विद्यालय । खोलाको पुल कट्ने बित्तिकै विद्यालयको गेट आइपुग्छ । गेट बाटा भित्र पस्दा अलि पर नजर पुग्छ ।...

रामधुनीमा पुल उदघाटन

- श्रावण १९, २०७६, आइतबार, रामधुनी

निशान प्रकृति थारु सुनसरीको रामधुनी नगरपालिका झुम्का बजारको पुर्व पश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी व्रिजको विधिवत रुपमा उदघाटन गरिएको छ । शनिवार एक कार्यक्रम वीच प्रदेश १ सांसद तथा प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोईरालाले उक्त झुम्का सेल्फी व्रिजको उदघाटन गरेका हुन् । सेल्फी व्रिज करिब २९ लाख...

रामधुनीमा यौनिकता शिक्षा सम्बन्धि कार्यक्रम 

- श्रावण १८, २०७६, शनिबार, रामधुनी

शिशिर भट्टराई आरएच आर एनको सहयोग र हुडेप नेपालको आयोजनामा रामधुनी नगरपालिकामा बृहत यौनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । यौनिकता शिक्षाको अभावमा विद्यालय उमेरका बालबालिका मुख्य मारमा परेको, उमेर नपुगि बिबाह हुने गरेको, किशोरावस्थामा यौनशिक्षाको अभावमा यौन इच्छा र आबस्यकतालाई सहज लिन नसक्दा बिभिन्न घटना घटने गरेकोले...

जनता माविमा प्राविधिक शिक्षा ; इन्ट्रान्स सफल विद्यार्थीले साउन १९ सम्म भर्ना गर्नुपर्ने

- श्रावण १७, २०७६, शुक्रबार, रामधुनी

रामधुनी नगरपालिका वडा नं ३ स्थित जनता माद्यामिक विद्यालयमा सुरु हुन लागेको प्राबिधिक शिक्षा ( सिभिल इन्जिनियरिङ ) पढ्नका लागि इन्ट्रास एक्जाम मा सफल विद्यार्थीहरुले साउन १९ गते ( आइतबार ) भित्रमा भर्ना गरिसक्नु पर्ने भएको छ । गएको १५ गते त्यहाँ ७४ जना विद्यार्थी माझ इन्ट्रास एक्जाम भएको थियो...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।