३१७ समाचारहरू

राष्ट्रिय

ओडारमा लुकाइएको सुन बरामद 

- श्रावण ९, २०७६, बिहिबार, गोरखा

गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेशीको ओढारमा ब्यवसायी धनकमल गुरुङले ढुंगामुनि लुकाएर राखेको १२ ढिक्का सुन प्रहरीले बिहीबार बरामद गरेका छ । गोरखाका प्रहरी प्रमुख ओम अधिकारीले ओढारमा लुकाएको सुन बरामद भएको जानकारी दिएका छन् । असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा धनकमल...

बाढी पहिरोमा परिे ४८ को मृत्यु ३५ बेपत्ता 

- असार २९, २०७६, आइतबार, काठमाडौं 

निरन्तर बर्षा सँगै आएकोे बाढी पहिरो र डुवानमा परि करिब बिहान ११ बजे सम्म ४८ जनाको मृृत्यु भएको प्रहरी प्रधान कार्यलयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । २५ जना घाइते भएका छन् भने...

काठमाडौंमा भूकम्पको धक्का

- असार २१, २०७६, शनिबार, काठमाडाैं

काठमाडौंमा केहीबेर अघि भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ४ः१५ बजे धक्का महसुस भएको हो । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रका प्रमुख लाेक बिजय अधिकारीले जानकारी दिए ।

एसइइ नतिजा सार्वजनिक

- असार १२, २०७६, बिहिबार, काठमाडाैं

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । बोर्डले चारलाख ५९हजार २ सय ७५ जनको नतिजा सार्वजनिक गरेको हो । त्यसमध्ये जिपिए ३.६ देखि ४ जिपिए ल्याउने सामुदायिक विद्यालय तर्फ २ हजार ७ सय ९२ र नीजितर्फ १४ हजार ७ सय ८८ रहेका छन् । ३.२ देखि ३.६ जिपिए...

स्थानीय तहका लागि लोकसेवाले गरेको विज्ञापन रोक्न संसदीय समितिको निर्देशन

- जेठ २७, २०७६, सोमबार, खबरबिट

संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले गरेको स्थानीय तहमा भर्नाका लागि गरेको विज्ञापन रोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार बिहान बसेको बैठकले यस्तो निर्देशन दिएको हो । लोकसेवाले केही दिनअघि स्थानीय तहमा भर्नाका लागि ९ हजारभन्दा बढी पदमा आवेदन माग गरेको थियो। समितिले यस्तो निर्देशन दिए पनि बैठकमा सहभागी...

अझै राजतन्त्र चाहने मुर्खहरु पनि छन् : प्रधानमन्त्री ओली (भिडियो)

- जेठ २५, २०७६, शनिबार, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको बताएका छन् । ‘हरेक दिन नयाँ–नयाँ कामको थालनी भइरहेको छ, सरकार देशलाई संमृद्धिको मार्गमा डो¥याउदैछ,’ उनले भने । प्रधानमन्त्री ओलीले मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र संमृद्धिको उत्सव मनाउँदै गर्दा अझैपनि राजतन्त्र चाहने मुर्खहरु छन् भन्दै हँसाए । भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार...

बृद्ध भत्ता बढ्याे, अब मासिक ३ हजार

- जेठ १५, २०७६, बुधबार, काठमाडाैं

आगामी आर्थिक बर्षबाट बृद्ध भत्ता बढ्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार प्रस्तुत गरेको बजेटमा बृद्ध भत्ता एक हजार रुपैयाँ बृद्धि भएको हो । यस अघि मासिक २ हजार रहेको भत्ता आगार्मी आर्थिक बर्षबाट ३ हजार हुनेछ । अन्य सामाजिक सुरक्षा भत्ता पनि मासिक एक हजारबाट बढेर २...

८३ हजार युवालाई सिपमुलक तालिमका लागि १ अर्ब ७२ करोड विनियोजन

- जेठ १५, २०७६, बुधबार, काठमाडाैं

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । एक विद्यालय एक खेलकुद शिक्षक व्यवस्थाको थालनीका लागि सरकारले ५ अर्ब विनियोजन गरेको छ । ३ सय विद्यालय भवन निर्माण र कक्षा कोठा विस्तारका लागि ८ अर्ब ५३ करोड विनियोजन गरिएको...

कर्मचारीको तलब बढ्यो

- जेठ १५, २०७६, बुधबार, काठमाडाैं

सरकारी कर्मचारीको तलब न्यूनतम् १८ प्रतिशतदेखि २० प्रतिशतसम्म वृद्धि भएको छ । तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र राजपत्रांकितको १८ प्रतिशत तलब वृद्धि गरिएको हो । हाल तल्ला तहका कर्मचारीको आधारभूत तलब १८ हजार छ । बढेको तलब आगामी साउनदेखि लागू हुनेछ । याे पनि पढ्नुहाेस्...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।