मन लोभ्याउने ओखलढुंगाको मोलुङ (फोटोफिचर)

फोटो फिचर - श्रावण १९, २०७५, शनिबार, ओखलढुंगा

युवराज कटुवाल / यि मोलुङ गाउपालिका भरिमा लिइएका तस्बिरहरु हुन ।मोलुङ गाउपालिकामा ८ वटा वार्डहरु रहेका छ्न।भौगोलिक दृस्टिले निक्कै नै सुन्दर मानिने यो गाउपालिकालाइ पर्यटकीय दृस्टिले हेर्दा निक्कै नै सम्भावना बोकेको गाउपालिका पनि मान्न सकिन्छ । यसलाइ थान ढुङ्गा ,सेप्ली झरना ,सहिदभुमी रामपुर र केहि मनोरम डाडाहरुले अझ आकर्षक बनाएको छ।

तस्बिर : युवराज कटुवाल/खबरबिट

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।