सोलुखुम्बुकाे पिके (फोटोफिचर)

फोटो फिचर - कार्तिक ८, २०७५, बिहिबार, साेलुखुम्बु

युवराज कट्वाल / सोलुखुम्बुको पिके पर्यटकहरुको लागि एउटा् गतिलो गन्तब्यस्थान बन्दै गएको छ।यहाका प्राकृतिक दृश्यलाई हेरेर आफुलाइ बिर्सने कमै मात्र होलान।

दैनिक १०० पर्यटक भितृन्छ्न यहाँ।पिकेको उचाइ सगरमाथाको भन्दा ठ्याक्कै आधा (४४२४)मि छ।पिकेबाट संसारकै उच्च शिर सगरमाथा तराइका फाटहरु पनि देखिन्छ्न। सोलुखुम्बुबाट खवरबिटका लागि फोटो पत्रकार युवराज कट्वालले खिचेका केही तस्बिरहरु !

युवराज कट्वाललार्इ फेसबुकमा भेट्न सकिन्छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।