एनआरएनए मलेसिया शाखाको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

विविध/प्रवास - कार्तिक १०, २०७५, शनिबार, मलेसिया

एनआरएनए मलेसिया शाखाले जोहोरबारूको बागुस होटलमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आवासीय नेपाली संघ जोहोर राज्य समिती मलेसियाका अध्यक्ष रबिलाल अधिकारीको कार्यकमलाई औपचारिक सुरुवात गरेका थिए ।
सभापति रबि लाल अधिकारी ल्चलब जोहोर अध्यक्ष प्रमुख अतिथि ज्ञानेन्द्र सिहं तेस्तै पि टी पि नेपाली समाजका अध्यक्ष दिपक लामा उपाध्यक्ष बुधेस्वर साह , शिव पराजुली  मलेसिया युवा संयोजकको ठुलो उपस्थिति थियो । आउने दिनहरूमा सबै जात जाति विशेषका चाडपर्बलाई  मध्यनजर गर्दै  अघि बढ्ने अध्यक्ष अधिकारीले बताए ।

तामाङको लोछार राईहरुको साकेला होली देउडा पामल धान नाच रोधी चण्डी समावेश गरेर नेपाली एकता मजबूत बनाउने र दुःख कष्ट परेका हरेक नेपालीहरुलाई सहयोग गर्ने प्रमुख उद्देश्य रहेको पनि जानकारी गराए ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।