हिउँमा रमाउँदै रबि–निकिता

विविध/प्रवास - माघ २६, २०७५, शनिबार, काठमाडौं

भर्खरै विवाह बन्धनमा बाँधिएका चर्चित जोडी रबि लामिछाने र निकिता पौडेल जाडोको समयमा हिउँमा रमाइरहेका छन् । दुवै दम्पतीहरु हिउँमा खेलिरहँदा  रोमान्टिक देखिएका छन् ।
लामिछाने भर्खरै आफ्नी पत्नी इशा लामिछानेसंग सम्बन्ध बिच्छेद गरेर हालै नयाँ सम्बन्धमा निकिता पौडेलसँग विवाह बन्धनमा बाँधिएका हुन् । 

मानिसहरु जाडो समयमा भएको भरि जाडोका कारण हिमपात हेर्न काठमाडौँ वरिपरिका हिमाल तथा पहाडहरु चन्द्रागिरी, फुल्चोकी, शिवपुरी, दमन , नगरकोट लगायतका ठाउँहरुमा पर्यटकको निक्क्कै नै भिडभाड देखिएको थियो । 

सो ठाउँमा पर्यटकहरु हिउँ हेर्नका लागि निक्क्कै नै आउने गरेका छन् । जल तथा मौसम बिज्ञान बिभाग पुर्बानुमन महासखाका मौसमविदका अनुसार 
न्यूनतम तापक्रमकका अनुसार धेरै जसो पुर्बी र पश्चिम हिमाली भेगमा भरि ह्मिपट परेको  छन। 

मौसमविदहरुको अनुसार भोलि आइतबार देखि देश भर मौसम सफा रहने छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।