प्रदेश १ मा खुलाईयो ११६ जनाका लागि सरकारी जागिर, सुनसरीमा कति ? (विज्ञापनसहित)

रोजगार - बैशाख १६, २०७६, सोमबार, विराटनगर

प्रदेश नं. १ सरकारको समाजिक विकास मन्त्रालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

प्रदेशका विभिन्न जिल्लामा खटाईनेगरी एकैपटक ११६ जना कर्मचारी माग गरिएको हो । सम्पूर्ण जानकारीको सूचना तल अपलोड गरिएको छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।