राजेश पायल राई र चन्द्रकला तामाङको 'वसन्तको बहार' सार्वजनिक (भिडियोसहित)

रङ्ग - जेठ ५, २०७६, आइतबार, काठमाडौं

गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङको स्वर रहेको वसन्तको बहार बनी बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । युवा सङ्गीतकार सनम पुरुष राईको शब्द तथा सङ्गीत रहेको उक्त गीतको भिडियो एक्सन ईन्टरटेन्मेन्टलको युट्युब मार्फत सार्वजनिक भएको हो ।

के।बि। भण्डारीले सङ्गीत संयोजन गरेका गीतमा प्रियजन राईले भिडियो कन्सेप्ट बनाएका छन् भने समीर राईले छायाङ्कन र तुलसी बास्कोटाले सम्पादन गरेका छन् ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।