इनरुवामा जारी प्रदेश स्तरीय भलिबलमा डुम्राहा बिजयी 

खेलकुद - जेठ ७, २०७६, मंगलबार, रामधुनी

सुनसरीको सदरमुकाम इनरुवामा जारी दोस्रो प्रदेश स्तरीय मेयरकप भलिबल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा डुम्राहा बिजयी भएको छ । 
इनरुवा स्थित महेन्द्र चोकमा भएको खेलमा २५/१७ र २१/१९ को सोझो सेटमा डुम्राहाले रामधुनीलाई हराएको हो । 
सोमबार हुँने भनिएको झापा र भोजपुर बिचको दोस्रो खेल भने बर्षाका कारण प्रभाबित भएको र उक्त खेल मङ्गलबार खेलाइने आयोजकले जनाएको छ । 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।