मेघास्टार राजेशपायल राईको ‘तिमी बिना’ सार्वजनिक (भिडियोसहित)

रङ्ग - असार २, २०७६, सोमबार, काठमाडाैं

मेघास्टारको रुपमा परिचित गायक राजेश पायल राईको नयाँ गीती म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । 

दर्शन नमस्ते ४ मा समावेश ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतमा महराज थापाको संगीत, बसन्त सापकोटाको शब्द र प्रितम दुत्तको एरेन्ज रहेको छ । उक्त गीतको भिडियोमा चन्द्र लिम्बु र रीना लिम्बुको अभिनय रहेको छ ।

गीतको छायांकन र निर्देशन भुपेन्द्र तुम्बाहाङ्फेले गरेका हुन् । 

यस्ताे छ भिडियाे :

 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।