काठमाडौंमा भूकम्पको धक्का

राष्ट्रिय - असार २१, २०७६, शनिबार, काठमाडाैं

काठमाडौंमा केहीबेर अघि भूकम्पको धक्का महसुस भएको छ । 

दिउँसो ४ः१५ बजे धक्का महसुस भएको हो । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रका  प्रमुख लाेक बिजय अधिकारीले जानकारी  दिए ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।