बाढी पहिरोमा परिे ४८ को मृत्यु ३५ बेपत्ता 

राष्ट्रिय - असार २९, २०७६, आइतबार, काठमाडौं 

निरन्तर बर्षा सँगै आएकोे बाढी पहिरो र डुवानमा परि करिब बिहान ११ बजे सम्म ४८ जनाको मृृत्यु भएको प्रहरी प्रधान कार्यलयले जनाएको छ । 
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ ।
२५ जना घाइते भएका छन् भने ३५ जना बेपत्ता भएका छन् । बिहान ११ बजे सम्ममा १ हजार १ सय ४ जना उद्धार गरिएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।