रामधुनी ५ बालमैत्री वडा घोषणा

स्थानीय - असार ३१, २०७६, मंगलबार, रामधुनी

रामधुनी नगरपालिका वडा नं. ५ लाई सोमवार बालमैत्री स्थानिय शासन सहितको वडा घोषणा गरिएको छ ।
नगरको बजेट सार्वजनिकिकरण कार्यक्रमको अवसर पारेर बालमैत्री वडा घोषण गरिएको थियो । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले वडालाई बालमैत्री स्थानिय शासन सहितको वडाको रुपमा घोषण गरेका हुँन् । 
बालमैत्री स्थानिय शासनका लागि ३९ वटा राष्ट्रिय सुचकहरु पुरा गर्दै लामो समयको प्रयासपछि बालमैत्री वडा घोषण गरिएको हो । 
०७६ साल भरिमा नगरलाई नै बालमैत्री स्थानिय शासन सहितको नगर घोषण गरिने भएकाले उक्त लक्ष्यलाई साकार पार्न यो घोषण गरिएको वडा कार्यलयले जनाएको छ । 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।