१५ समाचारहरू

विचार

अलोकतान्त्रिक प्रजातन्त्र, लोकतन्त्र र धर्म

- जेठ १४, २०७६, मंगलबार, काठमाडौं

प्रचलनमा रहेको परिभाषा अनुसार प्रजातन्त्र र लोकतन्त्र भनेको आफ्ना लागि आफैले शासन गर्ने व्यवस्था हो । प्रजातन्त्र र लोकतन्त्रमा राज्यभन्दा जनता बलिया हुन्छन् । यस ब्यवस्थामा ब्यतिगत स्वतन्त्रता, पूर्ण सुशासन, मानवअधिकार, शक्ति पृथकीकरण जस्ता पक्ष सुनिश्चित हुन्छन् । लोकतन्त्रमा परिणाम आउनु मात्र मुख्य होइन परिणाम कसरी आयो भन्ने पनि उत्तिकै...

निजि विद्यालयको कारण बालअधिकार खोसियो

- बैशाख ५, २०७६, बिहिबार, रामधुनी

शिशिर भट्टराई घर छेउकै विद्यालय नपढि बसमा चढेर घण्टौ टाढाको बोर्डिङ् स्कुलमा जाने विद्यार्थीको भिड देख्दा अचम्म लाग्छ । भौतिक र पूर्वाधारयुक्त विद्यालय, दक्ष एवम अनुभवि शिक्षक र शान्त विद्यालयको वातावरण हुदाँहुदै पनि सामुदायिक विद्यालय पछिल्लो समय विद्यार्थीको गन्तब्य बन्न छाडेको छ । करिब १ दसक अगाडि सम्म सामुदायिक विद्यालयमा...

ओझेलमा विद्यार्थी राजनीति

- चैत्र २७, २०७५, बुधबार, रामधुनी

आजको युग विचार र दृष्टिकोणको युग हो । यस कारण अवको विद्यार्थी संगठन कुनै ब्यक्तिको इशारामा होइन विद्यार्थीले सञ्चालन गर्नुपर्दछ । संगठनको नेतृत्व ब्यक्तिले होइन विचारले गर्नुपर्दछ । विद्यार्थी संगठनका कृयाकलाप र आवाजहरु विलकुल शैक्षिक हुनुपर्दछ । यी र यस्ता विचारहरु प्रशस्त मात्रामा नसुनिएका होइनन् । हिजोका दिनमा देशको आमुल...

युवा पुस्तामा यौन शिक्षा आबस्यक छ ।

- चैत्र २१, २०७५, बिहिबार, रामधुनी

शिशिर भट्टराई यौन आबस्यकतालाई पछिल्लो समय मानिसको आधारभुत आबस्यकताको रुपमा हेर्न थालिएको छ । जिवनयापनका लागि मानिसलाई अरु जति कुरा आबस्यक छ । त्यति नै आबस्यक छ, यौन पनि । कुरा यति हो की गाँस बाँस, कपास तथा रोजगारी जस्ता आवस्यकताको बारेमा समाजमा ब्यापक चर्चा हुन्छ तर यौनलाई गौण राखिन्छ...

पत्रकारीतामा घृणित दिनचर्या

- चैत्र २०, २०७५, बुधबार, रामधुनी

शिशिर भट्टराई साह्रै ब्यस्त थिएँ । दिनभर डुल्दाडुल्दै हैरान । लगभग ८ बजे घरबाट निस्किएको । चैतको घाम र झुम्का बजारको धुलो । ३ बज्दा सम्ममा त म हैरान भइसकेको थिएँ । यता, उता, त्यता सबै तिर डुले । कसैले कहाँ गएर आइस भन्दा निर्धक्क साथ अफिस भन्दिए पनि ।...

अर्नाको राजधानी र चराहरूको स्वर्गभूमी : कोशिटप्पु वन्यजन्तु आरक्ष

- मंसिर २६, २०७५, बुधबार, प्रकाशपुर

मदन अधिकारी / कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ सालमा स्थापना भएको थियो । यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सुनसरी , सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको यस आरक्ष सन् १९८७ सालमा रामसार सुचीमा सुचीकृत...

राष्ट्रिय मूलनीति र बेरोजगार वर्ग

- असार २२, २०७५, शुक्रबार, काठमाडौं

राष्ट्रिय मूल नीति नभई विकासले गति लिन सक्दैन, चौतर्फी विकास नभई देशमा रोजगारका अवसर थप्न सकिदैन । सबै जनतालाई पूर्ण रोजगारमा व्यस्त गराउन नसकेसम्म नकारात्मक राजनीति र असामजीक तत्व रहिरहन्छ । नैतिक–आस्तिक शिक्षा नभई तिनलाई निर्मुल पार्न सकिदैन । यो समस्याबाट देशलाई जोगाउन दिगो स्पस्ट गतिशील क्रान्तिकारी कदमको आवस्यकता पर्छ...

बदलिँदो पत्रकारिता ! (सम्पादकीय)

- असार १२, २०७५, मंगलबार, रामधुनी

कुनै समय थियो, नेपालमा पत्रकारिताको गर्दा विशेष ज्ञान, सिप र क्षमता आवश्यक पथ्र्यो । लेखन शैली राम्रो हुनुपथ्र्यो । समाचार संकलन, सम्पादन र सम्प्रेषण निकै कठिन हुन्थ्यो । वि.सं. १९५८ सालमा नेपालमा गोरखापत्र प्रकाशित हुन थाल्यो । निकै कठिनसँग पत्रकारले समाचार लेख्नुपथ्र्यो । हातले लेखेर हुलाक मार्फत पठाएको समाचार केही...

स्कुटर : गर्भवतीले चलाउनु कि हेरेर चित्त बुझाउनु ?

- असार ८, २०७५, शुक्रबार, बिराटनगर 

आजभोलि सहरीक्षेत्रमा स्कुटरको विगविगी छ । महिलाहरुलाई कार्यालय जान, बजार जान अनि बाबुनानीलाई स्कुल पु¥याउन सा¥है सजिलो बनाएको धेरैको अनुभव रहेको छ । स्कुटरले रिक्साको पैसा मात्र नबचाएर समय पनि बचाउने गरेको अधिंकाश कामकाजी महिलाहरुले बताउछिन् । त्यसैले आजको समयमा स्कुटर एउटा साधन मात्र होईन आवश्यक्ता भईसकेको धेरैको बुझाई छ...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।