९ समाचारहरू

विविध/प्रवास

२० वर्षीया युवतीका दुईवटा पाठेघर, १ महिनामै जन्माइन् ३ बच्चा !

- चैत्र १७, २०७५, आइतबार, काठमाडौं

कहिलेकाहीँ दुनियाँमा यस्ता घटना हुन्छन्, जसले विज्ञान तथा प्रकृतिलाई नै चुनाैती दिने हैसियत राख्दछन् । बंगलादेशमा हालै यस्तै भएको छ, जसका कारण चिकित्सा जगत र आम मानिससमेत तीनछक परेका छन् । एकजना बंगलादेशी युवतीले एक महिनाको बीचमा २ पटक सुत्केरी भएर ३ वटा बच्चा जन्माएकी छन् । पहिलो बच्चा जन्माएको...

हिउँमा रमाउँदै रबि–निकिता

- माघ २६, २०७५, शनिबार, काठमाडौं

भर्खरै विवाह बन्धनमा बाँधिएका चर्चित जोडी रबि लामिछाने र निकिता पौडेल जाडोको समयमा हिउँमा रमाइरहेका छन् । दुवै दम्पतीहरु हिउँमा खेलिरहँदा रोमान्टिक देखिएका छन् । लामिछाने भर्खरै आफ्नी पत्नी इशा लामिछानेसंग सम्बन्ध बिच्छेद गरेर हालै नयाँ सम्बन्धमा निकिता पौडेलसँग विवाह बन्धनमा बाँधिएका हुन् । मानिसहरु जाडो समयमा भएको भरि जाडोका...

एनआरएनए मलेसिया शाखाको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

- कार्तिक १०, २०७५, शनिबार, मलेसिया

एनआरएनए मलेसिया शाखाले जोहोरबारूको बागुस होटलमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आवासीय नेपाली संघ जोहोर राज्य समिती मलेसियाका अध्यक्ष रबिलाल अधिकारीको कार्यकमलाई औपचारिक सुरुवात गरेका थिए । सभापति रबि लाल अधिकारी ल्चलब जोहोर अध्यक्ष प्रमुख अतिथि ज्ञानेन्द्र सिहं तेस्तै पि टी पि नेपाली समाजका अध्यक्ष दिपक...

बिपी स्मृति दिवसमा नेपाल तरुण दल अमेरिकाले अन्तरक्रिया गर्ने

- असार ३०, २०७५, शनिबार, काठमाडौं

बिपी कोइरालाको ३६औं स्मृति दिवसको अवसरमा नेपाल तरुण दल ,अमेरिकाले अन्तरक्रिया गर्ने भएको छ । स्मृति दिवसमाको अवसरमा अमेरिकाको ज्याक्सन हाइटस्थित थकाली किचनमा आइतबार अन्तरक्रिया गर्नेे भएको हो । १५ जुलाई आइतबार दिउँसो साढे २ बजे अन्तरक्रिया गर्ने नेबिसंघ अमेरिकाका केन्द्रिय सदस्य चिरञ्जिवी आचार्यले जानकारी दिए । देशको समसामायिक विषयवस्तुमा...

मोरङ-सुनसरी समाज कतारले बृहत बनभोज तथा १३ औं साधारण सभा गर्ने

- २०७४ पौष १३, दोहा,कतार

ओम प्रकाश बानियाँ । मोरङ सुनसरी सेवा समाज कतारले आफ्नो १३ औं साधारण सभा एवंम् २०१० देखि हरेक बर्ष आयोजना गर्दै आएको बृहत बनभोज कार्यक्रमको तयारी अघि बढाएको छ । आगामी २६ जनवरी २०१८ शुक्रबारका दिन अङग्रेजी नयाँ बर्षको शुभकामना आदानप्रदानका साथ साथै कतारको रमणीय स्थलमा सांस्कृतिक कार्यक्रम समेत गर्ने...

तनहुँ सेवा समाज कतारले बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने

- २०७४ पौष १, दोहा,कतार

ओम प्रकाश बानियाँ । कतारमा कार्यरत तनहुँ बासीहरुको साझा सस्था तनहुँ सेवा समाज दोहा कतारले अंग्रेजी वर्ष २०१८ को उपलक्ष्यमा शुभकामान आदान प्रदान एबम बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । २०१८ जनवरी २६ तारीख शुक्रबारका दिन अमसलाल अलिमा अवस्थित अलदार कल्बको कम्पाउण्ड हलमा राखिएको सो कार्यक्रममा...

कतारमा जिफन्टले सांस्कृतिक कार्यक्रम गर्ने

- २०७४ पौष ०६, दोहा,कतार

ओम प्रकाश बानियाँ। विश्व भरिको श्रमिकहरुको हक हितको लागि आवाज उठाउदै आएको स्थापित संस्था नेपाली प्रवासी श्रमीक संघ (जिफन्ट)ले २०१८ जनवरी ५ मा बिभिन्न सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सनैया स्थित डल्ला डाईभिङ सेन्टरको सभाहलमा हुने सो कार्यक्रमको लागि प्रमुख अतिथि एमाले नेतृ भर्खरै निर्वाचित समानुपातिक सांसद, जिफन्ट काउनसिलिङ...

गोरखा समाजको १४ औं स्थापना दिवसमा बबिता बानिँयाको धमाका

- २०७४ पौष ०६, दोहा,कतार

ओम प्रकाश बानियाँ । गोरखा सेवा समाज कतारले आफ्नो १४ औं स्थापना दिवस धुमधामका साथ मनाएको छ । साहनिया स्थित अर्ल पार्कमा भएको सो कार्यक्रममा नेपाल बाट रास्टिय कलाकार बबिता बानियाँ जेरी, चिज गुुुुरुङ र भावना आचार्य एवम् स्थानीय कलाकार हरुको प्ररस्तुति रहेको थियो । संस्थाका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा...

एन आर एन ए कतारको १५ औं स्थापना दिवस सम्पन्न, सय दिनको प्रतिवेदन सार्वजनिक

- २०७४ पौष ०१, दोहा,कतार

ओम प्रकाश बानियाँ । गैर आवसीय नेपाली संघ रास्ट्रिय समन्वय परिषदले आफ्नो १५ औं स्थापना दिवस धुमधामका साथ मनाएको छ । सोही कार्यक्रममा नयाँ कार्य समितिको एक सय दिनको प्रतिवेदन समेत पेश गरिएको छ । दोहाको गार्डेन भिलेज रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवसीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।