६ समाचारहरू

फोटो फिचर

सोलुखुम्बुकाे पिके (फोटोफिचर)

- कार्तिक ८, २०७५, बिहिबार, साेलुखुम्बु

युवराज कट्वाल / सोलुखुम्बुको पिके पर्यटकहरुको लागि एउटा् गतिलो गन्तब्यस्थान बन्दै गएको छ।यहाका प्राकृतिक दृश्यलाई हेरेर आफुलाइ बिर्सने कमै मात्र होलान। दैनिक १०० पर्यटक भितृन्छ्न यहाँ।पिकेको उचाइ सगरमाथाको भन्दा ठ्याक्कै आधा (४४२४)मि छ।पिकेबाट संसारकै उच्च शिर सगरमाथा तराइका फाटहरु पनि देखिन्छ्न। सोलुखुम्बुबाट खवरबिटका लागि फोटो पत्रकार युवराज कट्वालले खिचेका केही...

मन लोभ्याउने ओखलढुंगाको मोलुङ (फोटोफिचर)

- श्रावण १९, २०७५, शनिबार, ओखलढुंगा

युवराज कटुवाल / यि मोलुङ गाउपालिका भरिमा लिइएका तस्बिरहरु हुन ।मोलुङ गाउपालिकामा ८ वटा वार्डहरु रहेका छ्न।भौगोलिक दृस्टिले निक्कै नै सुन्दर मानिने यो गाउपालिकालाइ पर्यटकीय दृस्टिले हेर्दा निक्कै नै सम्भावना बोकेको गाउपालिका पनि मान्न सकिन्छ । यसलाइ थान ढुङ्गा ,सेप्ली झरना ,सहिदभुमी रामपुर र केहि मनोरम डाडाहरुले अझ आकर्षक बनाएको...

‘रामधुनी बधशाला’का उपकरण बिग्रँदा स्वच्छ मासु उपभोग गर्न समस्या (फोटोफिचर)

- जेठ २०, २०७५, रामधुनी

राजन भट्टराई / रामधुनी नगरपालिकाको लागतमा झुम्कामा बनेको रामधुनी बधशालाबाट स्थानीयले सफा, ताजा र स्वच्छ मासु उपभोग गर्न पाएका छैनन् । गत १६ गते बुधाबार उद्घाटन गरिएको बधशालाको भवन पूर्णरुपमा नसकिँदा अझै केही व्यवसायी भवनमा जान मानेका छैनन् । नगरपालिकाले बधशालावाट बार्षिक २५ लाख राजश्व संकलन गर्ने उद्देश्यसहित ठेकेदारसँग सम्झौता...

तिलिचो तालको यात्रामा (फोटो फिचर)

- २०७४ पौष ०४, मनाङ

तस्बिर: नवीन लामिछाने, मनाङ

यस्ता छन्, संसारकै सुन्दर एयरपोर्टहरु (फोटो फिचर)

- २०७४ मंसिर १८, रामधुनी

एजेन्सी, संसारका चर्चित एयरपोर्टको बारेमा त सुन्नु भएकै होला । तर बिश्वकै सुन्दर एयरपोर्टको बारेमा कमैले सुनु भएको होला । आज हामी चर्चा गर्ने छौ बिश्वकै सुन्दर एयरपोर्टको बारेमा । लन्डन लस एनजेल्स St मारते डोनेगल एयरपोर्ट, काररिकफिनन, आयरल्याण्ड टोरेनटो साबा बर्रा, स्कटल्याण्ड क़ुईन्सटोवन, न्यूज़ील्याण्ड नीस, फ्रान्स

दश तस्बिरमा ओखलढुङ्गा (फोटो फिचर)

- २०७४ मंसिर १७, ओखलढुङ्गा

ओखलढुङ्गा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ।...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।