५४ समाचारहरू

खेलकुद

इनरुवामा जारी प्रदेश स्तरीय भलिबलमा डुम्राहा बिजयी 

- जेठ ७, २०७६, मंगलबार, रामधुनी

सुनसरीको सदरमुकाम इनरुवामा जारी दोस्रो प्रदेश स्तरीय मेयरकप भलिबल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा डुम्राहा बिजयी भएको छ । इनरुवा स्थित महेन्द्र चोकमा भएको खेलमा २५/१७ र २१/१९ को सोझो सेटमा डुम्राहाले रामधुनीलाई हराएको हो । सोमबार हुँने भनिएको झापा र भोजपुर बिचको दोस्रो खेल भने बर्षाका कारण प्रभाबित...

अन्तर्राष्ट्रिय भरौल गोल्डकप : रेड हर्ष क्लब फाइनल प्रवेश

- चैत्र २५, २०७५, सोमबार, बराहक्षेत्र

दिपक पुरी । गत वर्षको विजेता रेड हर्ष क्लब इलाम सुनसरीको बराहक्षेत्र–५, कालाबन्जरमा जारी चौथो अन्तराष्ट्रियआमन्त्रित भरौल गोल्डकपको फाइनलमा प्रवेश गरको छ । सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक न्यु स्टार क्लब बराहक्षेत्रलाई टाइब्रेकरमा पराजित गर्दै रेडहर्षले आफ्नो स्थान सुरक्षित गरेको हो । ज.डे.ज. खेल मैदानमा भएको खेलमा न्यु स्टारका...

चौथो अन्तर्राष्ट्रिय भरौल गोल्डकप : पाहुना टोली डाउफिन्स क्लब फाइनल प्रवेश

- चैत्र २४, २०७५, आइतबार, बराहक्षेत्र

दिपक पुरी । पाहुना टोलि डाउफिन्स क्लब क्याम्रुन सुनसरीको बराहक्षेत्र –५, कालाबन्जरमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको फाइनलमा प्रवेश गरको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा पाउना टोलि डाउफिन्स क्लब क्याम्रुनले चर्च ब्वाइज क्लब काठमाडौलाई पराजित गर्दै डाउफिन्स क्लब फाइनलमा पुगेको हो। डाफिउन्स क्लब क्याम्रुनले ० को विरुद्ध...

अन्तर्राष्ट्रिय भरौल गोल्डकप : पाहुना टोलि डाफिन्स क्लब सेमिफाइनल प्रवेश

- चैत्र २२, २०७५, शुक्रबार, बराहक्षेत्र

दिपक पुरी (खबरबिट) । सुनसरीको बराहक्षेत्र ५ कालाबन्जामा जारी बराहक्षेत्रकै ठुलो धनराशि भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको शुक्रबारको खेलमा फ्रेण्डन्स क्लब काठमाडौंलाई पराजित गर्दै पाहुना टोलि डाफिन्स फुटबल क्लब क्याम्रुन सेमिफाइनलमा पुगेको छ । ज.डे.ज.को खेलमैदानमा भएको खेलमा २–१ गोल अन्तरले फ्रेण्ड क्लबलाई हराउँदै डाफिन्सले सेमिफाइनलको सिट सुरक्षित गरेको...

अन्तर्राष्ट्रिय भरौल गोल्डकप : रेड हर्ष क्लब सेमिफाइनल प्रवेश 

- चैत्र २१, २०७५, बिहिबार, बराहक्षेत्र

दिपक पुरी चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको बिहीबार भएको खेलमा विजयी हुँदै रेड हर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । गत वर्षको बिजेता समेत रहेको रेड हर्षले कन्चन्जंगा दार्जिलिङ भारतलाई २–१ गोल अन्तरले पराजित गरि सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । खेल सुरु भएको ४ मिनेटमा रेड हर्षका काप्टेन...

अन्तर्राष्ट्रिय भरौल गोल्डकप : चर्च ब्वाइज क्लब सेमिफाइनलमा

- चैत्र २०, २०७५, बुधबार, बराहक्षेत्र

दिपक पुरी । बराहक्षेत्रकै ठुलो धनराशि भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको बुधबार भएको पहिलो उद्घाटनखेल मा विजयी हुँदै चर्च ब्वाइज क्लब काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ । बराहक्षेत्र ट्रेनिङ सेन्टर सुनसरीलाई २–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज सेमिलाइनल प्रवेश गरेको हो । सुनसरीको बराहक्षेत्र ५ कालाबन्जामा रहेको ज.डे.ज.को खेलमैदानमा...

अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकप : उद्घाटनखेलमा बराहक्षेत्र ट्रेनिङ सेन्टर  र चर्च ब्वाइज काठमाडौं बीच प्रतिस्पर्धा हुँदै 

- चैत्र २०, २०७५, बुधबार, बराहक्षेत्र

दिपक पुरी / बराहक्षेत्रकै ठुलो धनराशि भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको उद्घाटन खेल आज बराहक्षेत्र ट्रेनिङ सेन्टर र चर्च ब्वाइज क्लब काठमाडौं बीच प्रतिष्पर्धा हुँदैछ । सुनसरीको बराहक्षेत्र ५ कालाबन्जारमा रहेको ज.डे.ज.को खेलमैदानमा न्यु स्टार क्लबको आयोजनामा प्रतियोगिता उद्घाटन गरिने भएको हो । खेल दिउँसो साढे २ बजे सुरु...

श्रीलंकालाई हराउँदै नेपाल महिला च्याम्पियनसिपकाे फाइनलमा प्रवेश

- चैत्र ६, २०७५, बुधबार, काठमाडाैं

पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । बुधबारको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-०ले हराएको छ । आजको जितसँगै नेपाल फाइनलमा पुगेको छ । नेपालका लागि रेखा पौडेल, सावित्रा भण्डारी, अनिता बस्नेत र पुनम जर्घामगरले १-१ गोल गरे । ४२औं मिनेटमा नेपालका...

प्रथम बेलका हरियाली गोल्डकप १८ फागुनदेखि हुने

- फाल्गुन ११, २०७५, शनिबार, उदयपुर

‘युवाका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रथम बेलका हरियाली गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । बेलका नगरपालिका युवा तथा खेलकुद बवकास समितिको आयोजनामा फागुन १८ गतेदेखि स्थानीय खेलमैदान वडा न २ मा हुने भएको हो । राष्ट्रिय जागृती क्लब सुनसरी, हिम कस्तुरी युवा सिराहा, बिन्दा...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।