पत्रपत्रिकाबाट (खबरबिट)

पत्रपत्रिकाबाट (खबरबिट)

विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा

कक्षा १२ को परीक्षा साउन अन्तिम साता सञ्चालन गर्न प्रस्ताव

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ...

माधवलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ?

एमाले एकता पक्षमा नेपाल समूह लचिलो

सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

दशैअघि यातायात भाडा नबढ्ने

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत...

साउन १ गतेदेखि परीक्षणकालीन सवारी अनुमतिपत्र

साउन १ गतेदेखि परीक्षणकालीन सवारी अनुमतिपत्र

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ ।...

फर्जी कागजात बनाएर लोकसेवा सदस्य

लोकसेवाका स्थगित परीक्षा साउनदेखि

लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ ।...

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

‘देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने’

‘देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने’

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई...

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने

नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि...

तेलको मूल्यमा अस्वाभाविक वृद्धि

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको...

सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने

सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्।...

Page 6 of 19 1 5 6 7 19