Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रका जनप्रतिनिधिको एक महिनाको सेवासुविधा राहत कोषमा, जनसंख्याको आधारमा राहत बाँड्ने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
04/04/2020
in FEATURE, काेराेना अपडेट, स्थानीय
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
11
SHARES
280
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिकाले ज्यालादारी विपन्न श्रमिक परिवारलाई कसरी राहत वितरण गर्ने भनेर बराहक्षेत्र नगरपालिकाले शुक्रबार कार्यपालिकाको बैठकबाट राहत सामाग्री वितरण गर्ने मापदण्ड तयार गरेको छ ।

जसमा कार्यपालिकाले गरेका महत्वपूर्ण निर्णयहरू मध्ये पहिलो प्राथमिकतामा रहेको भने ज्यालादारी विपन्न श्रमिक परिवारलाई जनसंख्याको आधारमा राहत सामाग्री वितरण गर्ने भएको हो । जसमा एउटा घरमा ५ जना परिवारको संख्या भएको घरधुरीलाई चामल २० केजी, दाल १ केजी, खाने तेल १ लिटर, नुन १ केजी, साबुन १ डल्ला दिने र ५ जनाभन्दा बढी परिवार भएको घर धुरीलाई चामल २५ केजी, दाल २ केजी, खाने तेल २ लिटर, नुन १ केजी र साबुन २ ओटा दिने निर्णय भएको सूचना अधिकृत पुकार पोखरेलले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

बैठकले नगरपालिकामा ११ वडा रहेको जनप्रतिनिधि ६० जनाको १ महिना बराबरको सेवासुविधाबाट प्राप्त हुने रकम समेत प्रकोप व्यवस्थापन र राहत कोषमा जम्मा गर्ने निर्णय गरेको पोखरेल बताए । बैठकले यस नगरपालिकाअन्तर्गत कार्यरत सबै कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्डबमोजिम रकम प्रकोप व्यवस्थापन राहत कोषमा जम्मा गर्ने निर्णय समेत भएको बताए ।

विभिन्न संघसंस्थाहरुबाट आएको आर्थिक सहयोग र नगरपालिकाको १० लाख रुपैयाँ, जनप्रतिनिधिहरुको सेवासुबिधाबाट ७ लाख र कार्मचारीहरुको ३र५ दिन काम गरेको तलब बापत लगायत अन्य सहयोगीहरुबाट संकलन गरि नगरपालिकामा ४२ लाख बराबरको राहत सामाग्री वितरण गर्ने लक्ष्य रहेको बराहक्षेत्र नगरपालिका मेयर निलम खनालले बताए । ‘अहिले सबै वडाबाट लगत संकलन गरी नगरपालिकामा तथ्यांक आइसकेको छ,’ उनले भने, ‘यश बिपत् अवस्थामा सबै मिलेर हातोमालो गर्दै आफुले सक्ने सहयोग गरौं ।’

लागत संकलनमा वडाहरुबाट करिब ९ हजारको हाराहारीमा विवरण आएको सामाजिक विकास शाखा प्रमुख अरुण मेहताले जानकारी दिए । जसमा मन्त्रालयबाट तोकिएको मापदण्ड अनुसार ज्यालादारी अति विपन्न श्रमिक लगायतलाई नगरपालिका राहत बितरण गर्न लागेको उनले बताए ।

उनका अनुसार बराहक्षेत्रमा रहेका सबै वडालाई गर्दा लगभग ८ हजार घरधुरीलाई राहत बितरण हुन सक्नेछ । ‘सबै तयारी थालीसकेका छौं,’ उनले भने, ‘सामान समेत खरिद सुरु गरेका छौं । लगभग सोमबारदेखि सबै वडामा राहत सामाग्री पुग्न सक्छ ।’

Tags: काेराेना भाइरसबराहक्षेत्रबराहक्षेत्र नगरपालिकालकडाउनसहयाेग

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
माहामारी : स्थानीय सरकारको अवसर

माहामारी : स्थानीय सरकारको अवसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.