Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

जनजागृती सामुदायिक वनको साधारणसभा सम्पन्न

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
13/01/2020
in अर्थ
0
जनजागृती सामुदायिक वनको साधारणसभा सम्पन्न
116
SHARES
444
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका ५ सिमरबनमा रहेको जनजागृती सामुदायिक वन उपभोक्त समुहको २६औं साधारणसभा सम्पन्न गरेको छ ।

आइतबार आफ्नै संस्थाको प्रांगणमा आयोजित सभामा समुहका सचिव गणेश बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा आय तर्फ ४१ लाख ६७ हजार ३ सय ६१, व्ययतर्फ ४८ लाख ९१ हजार ८ सय १२ रुपैयाँ र ७ लाख ४ सय ५१ घाटा रकम रहेको उल्लेख छ ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

समूहले अगाडिका वर्षको लागि अनुमानित बजेट तय गरेको समेत विष्टले बताए । जसमा समुहको आन्तरिक स्रोत बाट २६ लाख ९० हजार र संघीय सरकारबाट २० लाख, प्रदेश सरकारबाट ३५ लाख, स्थानीय निकाय बाट ५० लाख र डिभिजन वन कार्यालय सुनसरीबाट ५० लाख गरि १ करोड ५५ लाख रुपैयाँको अनुमानित बजेट तयार गरेको अध्यक्ष खड्कबहादुर कार्कीले बताए ।

उनले अनुमानित आम्दानी १ करोड ८१ लाख ९० हजार रहेकोर त्यसबाट जडिबुटी भवन निर्माण गर्ने, बोर्डिङ गाड्न्र लगायत आधा दर्जन भन्दा बढी योजनाका लागि बजेट छुटाएको बताए । खर्च तर्फ १ करोड ८१ लाख ९० हजारमध्ये ६ लाख ९० हजार पुरानो ऋण चुक्ता गर्ने र सबै योजना पुरा गरि समुहमा ८१ हजार रुपैयाँ बचत रहने समेत बताए ।

उक्त समूह अहिले जडिबुटी खेती तिर आकर्षक भएको र जडिबुटीलाई प्रशोधन गर्ने मेसिन खरिद गर्ने सिचाइँ गर्ने महत्वकान्छी योजना रहेको कार्कीले बताए । कार्कीको सभापतित्व रहेको कार्यक्रममा नडाहा सब डिभिजन कार्यालयका प्रमुख सत्यनारायण खङ्गको प्रमुख आतिथ्यता, विभिन्न पार्टीका प्रतिनिधित्व लगायत उपभोक्त हरुको बाक्लो उपस्थित थिए ।

Tags: अर्थजनजागृती सामुदायिक वनबराहक्षेत्रसाधारणसभा

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
राप्रपा सुनसरीले मनायो पृथ्वी जयन्ती,  वक्तृत्वकलामा जडेज मावि बराहक्षेत्रकी भावना प्रथम

राप्रपा सुनसरीले मनायो पृथ्वी जयन्ती, वक्तृत्वकलामा जडेज मावि बराहक्षेत्रकी भावना प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.