Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

खबरबिट by खबरबिट
07/05/2024
in रंग, स्थानीय
0
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
13
SHARES
322
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । र्‍याप गीत गायनमा रुचि हुने युवाहरुका लागि झुम्का साइफर शो सुरु हुने भएको छ । कौशला प्रोडक्सनले यही वैशाखको अन्तिम साताबाट सो शो सुरु गर्न लागेको हो ।

आयोजकलाई अनलाईन (भिडियो) मार्फत वा फिजिकल रुपमा छोटो प्रस्तुती पठाउनुपर्नेछ । त्यसपश्चात आयोजकले छनोट गरेर पुरा प्रस्तुती तयार गर्नेछ । प्रवेश शुल्क तिरेर साइफर शोमा सहभागी हुन सक्ने आयोजक कौशला प्रोडक्सनका प्रबन्ध निर्देशक तथा शोका निर्देशक बिशाल पोखरेलले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उनका अनुसार शोमा सहभागीले आफ्नो प्रस्तुती साप्ताहिक रुपमा पनि दिन सक्नेछन् । कौशला प्रोडक्सनकै युटुब च्यानलमा हरेक हप्ता शो प्रशारण हुने पोखरेलले जानकारी दिए । हालसम्म रामधुनी क्षेत्रका आधा दर्जन भन्दा बढीले नाम दर्ता गरी साइफर शोको समुहमा प्रवेश गरिसकेका छन् ।

‘झुम्का साइफर एउटा र्‍याप गायनमा प्रतिभा भएका युवाहरुका लागि प्लेटफार्म हो’ उनले भने, ‘यसमा जुनसुकै ठाउँका युवाहरु पनि सहभागी हुन सक्नेछन् ।’ र्‍यापरहरुका लागि अवसरसहितको प्लेटफर्म भएको र पछि ब्याटलसम्मको शो बनाउन सकिने उनको भनाई छ । फिजिकल उपलब्ध हुनेहरुको भिडियो रेकर्डिङ तथा सम्पूर्ण प्रोडक्सनको काम आयोजकले नै गर्नेछ ।

 

 

Tags: झुम्का साइफररामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
Next Post
‘चलचित्र महोत्सव’ अन्तर्गत पाँचौ दिन विराटनगरमा चलचित्र कार्यशाला सुरु

‘चलचित्र महोत्सव’ अन्तर्गत पाँचौ दिन विराटनगरमा चलचित्र कार्यशाला सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.