Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

‘मायाले नि के के गर्च गर्च’मा माओवादी द्वन्द्वकालको वियोगान्त प्रेम कथा (भिडियोसहित)

खबरबिट by खबरबिट
20/11/2020
in रंग
0
‘मायाले नि के के गर्च गर्च’मा माओवादी द्वन्द्वकालको वियोगान्त प्रेम कथा (भिडियोसहित)
16
SHARES
400
VIEWS
Share on FacebookShare on Twitter

गायक तथा संगीतकार देवेन्द्र बब्लुको मायाले नि के के गर्च गर्च बोलको नयँ गीत सार्वजनिक भएको छ ।

गीतमा बब्लुसँग एलिना चौहानले स्वर दिएकी छन् । गीतको भिडियो शुक्रबार युुटुबमार्फत सार्वजनिक गरिएको हो ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

सार्वजनिक गीतको भिडियोमा गायक बब्लुसँगै रोशनी कार्की र प्रकाश घिमिरे फिचर्ड छन् । गायक बब्लुकै कन्सेप्टमा तयार भएको भिडियोमा माओवादी द्वन्द्वकालमा ुकमरेडुहरूबीच हुने प्रेमलाई देखाइएको छ ।

भिडियोमा बब्लु र रोशनी प्रेमी प्रेमिका बनेका छन् । माओवादीमा नै हिँडेको समयमा उनीहरूबीच भएको प्रेम र विवाहलाई भिडियोमा समेटिएको छ । भिडियोको अन्त्यमा युद्ध चल्दा बब्लुले आफ्नो श्रीमती रोशनीलाई गुमाउनु परेको देखाइएको छ ।

विशाल घिमिरेको निर्देशनमा तयार भएको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् भने भिडियोको सम्पादन तथा कलर प्रविण भट्टले गरेका छन् ।

बब्लुको यस अघि सार्वजनिक गीत म हाँसे हाँस्छ्यौ र ? बोलको गीतलाई दर्शकहरुले निकै रुचाएका थिए ।

Tags: एलिना चाैहानदेवेन्द्र बब्लुभिडियाे सार्वजनिकम्युजिक भिडियाेरंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
भिरबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु

थप १६ जना कोरोना संक्रमितको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.