Friday, May 8, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

‘महापुरुष’को प्रोमोशनल टुर असाेज २५ देखि, महजाेडीसहित अन्य कलाकार आउने

खबरबिट by खबरबिट
06/10/2022
in रंग
0
‘महापुरुष’को प्रोमोशनल टुर असाेज २५ देखि, महजाेडीसहित अन्य कलाकार आउने
9
SHARES
231
VIEWS
Share on FacebookShare on Twitter

यही कार्तिक ११ गतेबाट रिलिजको तयारी रहेको फिल्म ‘महापुरुष’को प्रोमोशनल टुर यहि असाेज २५ देखि ३० गतेसम्म तय भएकाे छ । जात्रा ,जात्रै जात्रै, शत्रुगते जस्ता हिट फिल्म निर्माण गरेको चर्चित ब्यानर षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘महापुरुष’को प्रचारप्रसारका लागि असोज २५ गतेदेखी ३० गते सम्म देश दौडाहमा निस्कने भएको हाे ।

टिममा लोकप्रिय मह जोडी, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानिया , प्रदिप भट्टराई लगायतफिल्मका करिब १५ कलाकारहरु रहने प्रोडक्सन म्यानेजर बिनिश थापाले जानकारी दिए । प्रोमोशन टिम देशका मुख्य ९ शहरहरु बिर्तामोड, दमक, इटहरी, बिराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल र काठमाडाैंमा पुगेर प्रेस भेट्घाटसहित स्टेज शो गर्नेछ ।

READ ALSO

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

कार्यक्रमको होस्ट अहिलेका चर्चित कमेडियन सुमन कार्कीले गर्नेछन् । ‘टलकजंग भर्सेज टुल्केु’ , ‘जात्रा’ र ‘जात्रै जात्रा’ जस्ता सफल चलचित्र निर्माण गरेको चर्चित ब्यानर षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘महापुरुष’ मा मदनकृष्ण र हरिवंशसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेल लगायत कलाकारको अभिनय रहेको छ ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्। दीपक बज्रचार्यले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्। फिल्म कात्तिक ११ गते भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भएकोछ ।

 

Tags: चलचित्रप्रोमोशनल टुरमहापुरुषरंग

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन
रंग

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

24/04/2026
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
Next Post
म्यादी प्रहरीको अन्तिम नतिजा मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा सार्वजनिक

म्यादी प्रहरीको अन्तिम नतिजा मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.