Friday, May 8, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

जनताका समस्या बुझ्न पथरी ८ का जनप्रतिनिधिले सुरु गरे ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम

जनतासँग प्रत्यक्ष भेटेर गुनासो सुन्ने, समस्या बुझ्ने, र सामाधानका उपाय खोज्नका लागि यो कार्यक्रमलाई बृहत् बनाउने गरि सञ्चालन

युवराज कटुवाल by युवराज कटुवाल
16/10/2022
in FEATURE 2, समाचार
0
जनताका समस्या बुझ्न पथरी ८ का जनप्रतिनिधिले सुरु गरे ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम
92
VIEWS
Share on FacebookShare on Twitter

पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले ‘जनतासंग जनप्रतिनिधि’ कार्यक्रम शनिबारबाट संचालन गरेको छ । गत स्थानीय निकायको चुनावमा जित हासिल गर्नु अघि नै उम्मेदवारले यस कार्यक्रम सन्चालन गर्ने भनी जनतासंग भोट मागेका थिए । सोही बाचा अनुरुप यो कार्यक्रम सन्चालनमा आएको हो ।

जनतासँग प्रत्यक्ष भेटेर गुनासो सुन्ने, समस्या बुझ्ने, र सामाधानका उपाय खोज्नका लागि यो कार्यक्रमलाई बृहत् बनाउने गरि सञ्चालन गरिएको छ । महिनाको अन्तिम शनिबारको दिन घरदैलो कार्यक्रम अन्तर्गत साे कार्यक्रम सुरुवात भएको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

८ नं वडा कार्यालयको आयोजना रहेको उक्त कार्यक्रमको पहिलो दिनमा नगरपालिकाकी उपप्रमुख देविमाया काफ्ले, वडा अध्यक्ष नवीन कार्की, सदस्यहरु बाबुराम चौधरी, शान्ता योङ्हाङ, झमकबहादुर लिम्बू सहित स्थानिय जनसुदायको सक्रिय सहभागीता थियो । यसरी जनतासँग जाेडिने कार्यक्रम रचनात्मक लागेकाे उपप्रमुख काफ्लेले बताइन् ।

कार्यक्रमको दौरान भर स्थानीय जनसमुदायले पानीको समस्या ,बाटोको समस्या र यावत विषयमा वडाध्यक्ष वडासदस्यहरुको ध्यानाकर्षण गराएका थिए ।

खबरबिटसँग कुरा गर्दै वडाध्यक्ष कार्कीले भनें, ‘यस्ता कार्यक्रमले जनतासंग प्रत्यक्ष जोडिने मौका दिने, वास्तविक समस्या पत्ता लाग्ने हुनाले यो कार्यक्रम संन्चालन हुँदा मलाई एकदम खुशी लागेको छ ।’

कार्यक्रम पाँच वर्ष निरन्तर चलिरहने समेत वडाध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

Tags: ८ नं वडा कार्यालयजनतासंग जनप्रतिनिधिपथरी शनिश्चरे नगरपालिका

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
पाँचथरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम नगरप्रमुखको उपस्थितिमा सम्पन्न

पाँचथरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम नगरप्रमुखको उपस्थितिमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.