Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home साहित्य

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

खबरबिट by खबरबिट
16/06/2025
in साहित्य
0
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक
32
VIEWS
Share on FacebookShare on Twitter

कथा वाचक साईग्रेस पोखरेलले आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई समेटेर नयाँ पुस्तक ‘साईग्रेसः द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् ।

अमेरिकाको कोलोराडोमा आयो उनको उनको एक सय औँ लाइभ प्रस्तुति कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा लेखक हिरण्य भोजपुरे, अमेरिकाका लागि नेपालका सद्भावना दूत विनोद अधिकारी, ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, ख्यातिप्राप्त सङ्गीतकार मनोजराज सिवाकोटी र कोलोराडो कार्यक्रमका आयोजक सुमन केसी लगायतका उपस्थिति थियो ।

READ ALSO

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

कविता : मलाई गितार मनपर्छ

‘साईग्रेसः द स्टोरीटेलर’ पुस्तकले कथा वाचनको विश्वव्यापी इतिहासका साथै साईग्रेसका विश्वभरका प्रस्तुतिहरूका अविस्मरणीय क्षणहरूलाई प्रस्तुत गरेको छ । यसले उनको कथा वाचनले दर्शकहरूमा पारेको गहिरो प्रभावको पनि विश्लेषण गरेको छ । पुस्तकको एक प्रमुख आकर्षण उनको बहुचर्चित अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’ हो, जुन युट्युबमा हालसम्म ६६ लाख पटक हेरिएको छ ।

पुस्तकमा साईग्रेसले आफ्नो कथा वाचन यात्राका व्यक्तिगत अनुभव र आत्म निरीक्षणहरूलाई पनि समेटेका छन् । उनको पुस्तकमा एक श्रोताले उनको एउटा कथा सुनेर आत्महत्याको विचार त्यागेर आशाको नयाँ किरण पाएको बताउँदाको शक्तिशाली क्षण पनि समावेश छ ।

Tags: द स्टोरीटेलरपुस्तक सार्वजनिकसाईग्रेस पोखरेल

Related Posts

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन
समाचार

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

08/12/2024
कविता : मलाई गितार मनपर्छ
साहित्य

कविता : मलाई गितार मनपर्छ

08/01/2024
महँगी र मायालु (कविता)
साहित्य

महँगी र मायालु (कविता)

02/02/2023
मेरो गाउँ (कविता)
साहित्य

मेरो गाउँ (कविता)

21/06/2021
लुटिएको आत्मा (कथा)
FEATURE

लुटिएको आत्मा (कथा)

24/05/2021
आमा ! हार्दिक श्रद्धाञ्जली !
FEATURE

आमा ! हार्दिक श्रद्धाञ्जली !

14/05/2021
Next Post
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.