Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home साहित्य

मेरो गाउँ (कविता)

खबरबिट by खबरबिट
21/06/2021
in साहित्य
0
मेरो गाउँ (कविता)
75
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

मेरो गाउँमा के छैन ? सबथोक छ।
बिजुलीको पोल छ, तार छ तर, बेलाबेला बिजुली गइरहन्छ।
हरीयाली छ, जङ्गल छ
भ्यूटावर पानी ट्याङ्की’ छ, जसमा पानी छैन ।
सबैमा समृद्धि सोच छ,
रोड छ तर, विकास छैन।

मध्य तराईको ठाउँमा मेरो गाउँ छ, यहाँ सबथोक छ।
खोला छ, खोलामा झोलुङ्गे पुल पनि छ।
आपत् पर्दा पुल जाम छ, जोखिम छ।

READ ALSO

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

वर्षेनी खोलामा बाढी आउँदा खेत बगाउँछ, गाउँ जोखिममा पर्छ।
स्थानीय सरकार छ,
चिल्लो गाडीमा हिलो छ्याप्दै आउँछन्, अनि हेरेर फर्किन्छन्
प्रक्रिया हुँदैछ भन्छन्, हेर्छन् अनि ट्वाँ पार्छन् ।

वर्षेनी बजेट छुटिँदा स्थानीय सरकार रमाँउछ।
अब गर्छौं विकास भन्छ ।
संरचना बनाउँछु, बाटो बनाउँछु, पुल बनाउँछु, पर्यटन आउने स्थल बनाउछु भन्छ।
जनता खाली खुट्टा हिँड्छन, भोक भोकै काम गर्छन् ।
घरमा चुहिने छानो छ, भोको पेट छ, ज्ञान पनि छ।
आफु बन्न तल्लिन छ ।
सबैमा समृद्धि सोच छ,
रोड छ तर विकास छैन।

  • दयाराम कटेल
Tags: कवितासाहित्य

Related Posts

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक
साहित्य

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

16/06/2025
गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन
समाचार

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

08/12/2024
कविता : मलाई गितार मनपर्छ
साहित्य

कविता : मलाई गितार मनपर्छ

08/01/2024
महँगी र मायालु (कविता)
साहित्य

महँगी र मायालु (कविता)

02/02/2023
लुटिएको आत्मा (कथा)
FEATURE

लुटिएको आत्मा (कथा)

24/05/2021
आमा ! हार्दिक श्रद्धाञ्जली !
FEATURE

आमा ! हार्दिक श्रद्धाञ्जली !

14/05/2021
Next Post
यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो

यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.