Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

रामधुनी नगरपालिकाद्वारा पञ्चमीको अवसरमा भोली सार्वजनिक बिदा

आशिष काफ्ले by आशिष काफ्ले
27/11/2022
in मुख्य समाचार, समाचार, स्थानीय
0
रामधुनी नगरपालिकाद्वारा पञ्चमीको अवसरमा भोली सार्वजनिक बिदा
14
SHARES
346
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । एतिहासिक तथा महान पर्वका रुपमा रहेको विवाह पञ्चमीको अवसरमा रामधुनी नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

एतिहासिक तथा धार्मिक स्थल रामधुनी मन्दिरबाट नगरपालिकाको नामाकरण गरिएको हुनाले तथा यसलाई नगरबासी लगायत विभिन्न देशका साधुहरु आएर भगवान राम र सिताको सम्झनामा दर्शन गर्नजाने भएकाले विदा दिइएको सुचना अधिकृत बसन्त मोतेले जानकारी दिए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

उनका अनुसार रामधुनी मन्दिर नेपालका तथा नगरपालिकाको प्रमुख धरोहर जहाँ हरेक बर्ष रामसिता बनबासको समयमा रामधुनी मन्दिर नामाकरण भएको तथा सोही क्षेत्रको इतिहास जोगाउदै पर्यटन पर्वधन गर्न बिदा दिइएको बताए ।

द्वापर यगमा भगवान रामले १६ बर्षको बनबासके क्रममा रामधुनी आएको र धुनी बालेको जुन अझैपनि उज्वलन भैरहेको हुनाले रामधुनी मन्दिर नामाकरण भएको किम्बदन्ती रहेको छ ।

त्यसकारण उनै भगवान रामसिताको विवाह भएको सम्झनामा मेला लाग्ने तथा विभिन्न सांस्कृतिक कार्यक्रम, मेला आयोजना गरिने गरेको धार्मिक विश्वास रहदै आएको छ ।

त्यस्तै आन्तरिक तथा बाहिरी पर्यटकलाई आकर्षण गर्दै विभिन्न किसिमका कार्य गर्दै पर्यटकको आगमनलाई बृद्धी गर्ने उद्देश्यका साथ विवाह पञ्चमीमा उक्त धुनी तापेर त्यसको खरानी लगाएमा दुःख दरिद्र तथा परिवारमा सुखशान्ति छाउने धार्मिक विश्वास रहेको छ ।

नगरपालिकाद्वारा जारी सुचना

उक्त विदा अवधिमा रामधुनी नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय लगायत शैक्षिक संस्था एवम स्वास्थ्य संस्थाहरु बन्द रहने सुचनामा उल्लेख छ । साथै उक्त विदाबाट हुनजाने असुबिधाप्रति नगरपालिकाले क्षम व्यक्त गरेको छ ।

Tags: Bannerरामधुनी नगरपालिकारामधुनी मन्दिरविवाह पञ्चमीसार्वजनिक विदा

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
सुनसरी ४ को मतगणना स्थगित, सर्वदलीय बैठक बस्दै

सुनसरी ४ : मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.