Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

अव्यवस्थीत व्यापार बन्द गर्न नगरपालिकाद्वारा १५ दिने सुचना जारी (सूचनासहित)

आशिष काफ्ले by आशिष काफ्ले
19/12/2022
in मुख्य समाचार, समाचार, स्थानीय
0
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
118
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । पूर्वा पश्चिम लोकमार्गमा सञ्चालनमा रहेका व्यापार व्यवसाय वा सामान तथा संरचना नराख्न र आवागमनलाई सुलभ तथा सहज बनाउन १५ दिने सुचना जारी गर्दै हटाउन रामधुनी नगरपालिकाले आग्रह गरेको छ ।

आज (आइतबार) एक सूचना जारी गर्दै नगरपालिकाले त्यस किसिमका कार्य नगर्न नगबासीमा अनुराेध गरेकाे छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

गत मंसिर २७ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार बजार क्षेत्रलाई सफा राख्न र व्यवस्थित बनाउन साथै आवागमनलाई सुलभ तथा सहज बनाउने बजारको मुख्य लोकमार्ग, बजार क्षेत्रको सडक भित्र पर्ने नाला भित्र कुनै किसिमको खुद्रा वा अन्य व्यापार संचालन नगर्न रामधुनी नगरबासीलाई नगरपालिकाले अनुरोध गरेको छ ।

त्यस किसिमका कुनै पनि कार्य गरेको भएमा त्यसलाई तुरुन्तै हटाउन नगरपालिकाले समग्र रामधुनी नगरबासीलाई अनुरोध गरेको छ ।

तोकिएको समय भित्रमा नहटाइ अटेर गरेकाे पाइएमा कानुन बमोजिम कार्वाही हुने नगरपालिकाको सुचनामा उल्लेख छ ।

Tags: १५ दिने सुचनाBannerबजार व्यवस्थापनरामधुनी नगरपालिकासरसफाई

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
अर्जेन्टिनाद्वारा तेस्राे पटक विश्वकप फुटबल एतिहास रच्न सफल

अर्जेन्टिनाद्वारा तेस्राे पटक विश्वकप फुटबल एतिहास रच्न सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.