Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सुविधा सम्पन्न रामधुनी नगर अस्पताल निर्माण कार्य सुरू

आशिष काफ्ले by आशिष काफ्ले
04/01/2023
in मुख्य समाचार, समाचार, स्थानीय
0
सुविधा सम्पन्न रामधुनी नगर अस्पताल निर्माण कार्य सुरू
123
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । रामधुनी नगरपालिकाले नगर अस्पताल निर्माण कार्य सुचारु भएको छ ।

गत आर्थिक बर्षमा नेपाल सरकारबाट एक पालिका एक अस्पताल निर्माण योजना बमोजिम ठेक्का सम्झौता भएतापनि ठेकेदारबाट भएको ढिला सुस्तीका कारण रोकिएको नगर अस्पताल निर्माण कार्य सुरु भएको छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

रामधुनी नगरपालिकाको बकलौरीमा अवस्थित बकलौरी स्वास्थ्य चौकीलाई १५ सैयाको नगर अस्पतालमा स्तरोन्नती कार्य सुरु भएको रामधुनी नगरपालिकाका स्वास्थ्य शाखा इन्चार्ज नगेन्द्र पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार नगरपालिकाले एक बर्ष अगाडी अस्थाई स्वास्थ्य चौकीलाई नगरपालिकाको अस्पतालका रुपमा स्तरोन्नती गर्दै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको योजनालाई कार्यान्वयन गर्दै ठेक्का दिएतापनि ठेकेदारको ढिला सुस्तीका कारण बन्द भएको उक्त कार्य सञ्चालन गरिएको जानकारी दिए ।

खबरबिटसंग कुराकानी गर्दै स्वास्थ्य इन्चार्ज पौडेलले भने, “हामीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार एक पालिका एक अस्पताल योजना कार्यान्वयन गर्यो तर ठेक्का लागे पश्चिात ठेकेदारको कार्यमा भएको ढिला सुस्तीका कारण काम रोकिएका थियो । अहिले त्यही कार्य हुँदौ छ ।”

साथै भौतिक पुर्वाधार निमार्णको कार्य समापन हुना साथ स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा सञ्चालनमा ल्याउने जानकारी दिए ।
“हामी भौतिक निर्माणको प्रतिक्षामा थियौ । अब यसको कार्य सुरु भै सकेको छ । पुर्वाधार निर्माणको कार्य समापन हुनासाथ नगरपालिकाले कार्य सुरु गर्छ ।” उनले भने, “अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरण जडानका कार्यहरु सञ्चालन गर्ने र जतिसक्दो चाडो नगर अस्पतालका रुपमा सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ । ”

निर्माणधिन अस्पताल विशेषज्ञ डाक्टरका साथ एक्सरे, ल्याब, ओ.पि.डी.लगायतका सेवाहरुका साथमा सञ्चालनमा आउने कार्य योजना रहेको स्वास्थ्य इन्चार्ज पौडेलले जानकारी दिए ।

Tags: Bannerनगर अस्पताल बकलाैरीनगेन्द्र पाैडेलनिर्माणाकार्य सुचारूरामधुनी नगरपालिकारामधुनी स्वास्थ्य इन्चार्ज

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
आगकालीका कारण १ बृद्धाको ज्यान गयो

पाँचथरमा भएकाे आगलागीमा जलेर एकै घरका २ को मृत्यु, २ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.