Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

आर्थिक रूपले अति विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दै बराहक्षेत्र नगरपालिका

आशिष काफ्ले by आशिष काफ्ले
06/01/2023
in मुख्य समाचार, समाचार, स्थानीय
0
आर्थिक रूपले अति विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दै बराहक्षेत्र नगरपालिका
77
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिकाले आर्थिक रूपले अति विपन्न रहेका परिवारलाई स्वास्थ्य बिमा गरिने भएको छ । नगरपालिका भित्र रहेका ११ सय अति विपन्न परिवारको स्वास्थ्य बिमा नगरपालिकाले गर्ने निर्णय गरको हो ।

चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले प्रत्येक वडाहरूबाट १ सय परिवारका दरले स्वास्थ्य बिमा गरिने भएको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाका अनुसार पुष २० गते बैठकबाट वडाहरू नाम पठाउन पत्राचार समेत गरी सकिएको जानकारी दिए ।

नगरपालिका भित्र स्थायी बसोबास गरिराखेका अति विपन्न परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम मार्फत स्वास्थ्यको पहुँचमा ल्याउन खोजिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिएका हुन् ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताका अनुसार टोल टोलमा रहेका अति विपन्न परिवारको नाम वडा कार्यालयले पुष महिना भित्र नगरपालिका पठाउने र स्वास्थ्य बिमा गर्ने प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावित र विवाद रहित बनाउन वास्तविक अति विपन्न परिवारको नाम मात्र पढाउन नगर प्रमुख कार्कीले वडा कार्यालयलाई निर्देशन दिएका छन् ।

Tags: Bannerबराहक्षेत्र नगरपालिकारमेश कार्की

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
झुम्का जेसीस बर्ष २०२३ को अध्यक्षमा कमला थापा सर्वसहमत निर्वाचित

झुम्का जेसीस बर्ष २०२३ को अध्यक्षमा कमला थापा सर्वसहमत निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.