Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

झुम्का जेसीस बर्ष २०२३ को अध्यक्षमा कमला थापा सर्वसहमत निर्वाचित

आशिष काफ्ले by आशिष काफ्ले
08/01/2023
in मुख्य समाचार, समाचार, स्थानीय
0
झुम्का जेसीस बर्ष २०२३ को अध्यक्षमा कमला थापा सर्वसहमत निर्वाचित
143
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । झुम्का जेसीज साल २०२२ को अध्यक्षमा कमला कार्की थापा चार उपाध्यक्ष तथा दुुई कार्यकारिणी उपाध्यक्षका साथ सर्वसहमत निर्वाचित भएकी छिन् ।

शनिबार सम्पन्न १७ औं शाखा अधिवेशन तथा बार्षिक साधारण सभाको आयोजना गरेको उक्त कार्यक्रमबाट आगामी बर्ष २०२३ को पदाधिकारी छनौटका लागि भएको निर्वाचनमा थापा चार उपाध्यक्षका तथा दुई कार्यकारिणी उपाध्यक्षका साथ अध्यक्षमा सर्वसहमत निर्वाचित भएकी हुन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

झुम्का जेसीज २०२३ मा चार उपाध्यक्षमा मनिष काफ्ले, भाष्कर देवकोटा, मिलन रौनियार र रामबहादुर कटुवाल रहेका छन् भने कार्यकारिणी उपाध्यक्षमा रोहित नेपाल र दिपोश बराईली सर्वसहमत निर्वाचित भएका हुन् ।

कमला कार्की थापा र आशा चौधरीको अध्यक्षतामा दावेदारी पश्चात निर्वाचनको तयारीमा रहेको जोसीज अन्तत अध्यक्षमा थापालाई बठकबाट सर्वसहमतीका साथ अध्यक्ष चयन गरेको हो ।

बर्ष २०२३ को पदाधिकारी छनौटमा झुम्का जेसीजको अध्यक्षमा महिला नेतृत्व यो पहिलो नेतृत्व रहेको छ ।

Tags: Bannerअध्यक्षमा कमला थापाझुम्का जेसीजनिर्वाचितपदाधिकारी छनाैटबर्ष २०२३

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
रामधुनी ४ मा सञ्चालित बाख्रा फार्ममा आगलागीहुँदा करिब २०० बाख्रा जलेर नष्ट

रामधुनी ४ मा सञ्चालित बाख्रा फार्ममा आगलागीहुँदा करिब २०० बाख्रा जलेर नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.