Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

स्पोट्स मिट २०७९को हिसान रनमा नमुना र धरान आदर्श विजयी

आशिष काफ्ले by आशिष काफ्ले
20/01/2023
in खेलकुद, समाचार, स्थानीय
0
स्पोट्स मिट २०७९को हिसान रनमा नमुना र धरान आदर्श विजयी
145
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । हरेक बर्ष विद्यालय स्तरमा संचालन हुने विद्यार्थीहरुको अतिरिक्त कृयकलापहरुमा समावेश गराउने उद्देश्यका साथ आयोजना गरिएको स्पोट्रर्स मिट २०७९ अन्तर्गतको हिसान रनमा छात्रतर्फ इटहरीको नमुना कलेज र छात्रातर्फ धरानको धरान आदर्श प्रथम भएको छ ।

शुक्रबार बिहान भएको ५ किलोमिटर लामो दौडमा नमुना कलेजका सरोज सिंहले १४ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पूरा गरेर प्रथम हुन सफल भएका छन् भने सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए तथा धरान आदर्शका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

त्यस्तै छात्रातर्फको दौडमा धरान आदर्शकी आयशा लिम्बू प्रथम भएकी छिन् । उनले २० मितेट ४० सेकेण्डमा निधारीत दुरी पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । त्यस्तै कस्तुरी कलेजकी इशा यादव र हिमशिखर स्कूलकी तनुजा थापामगर क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल रहिन् ।

दोस्रो स्थान प्राप्त गरेकी यादवले २० मिनेट ५४ सेकेण्डमा र थापामगरले २१ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हातपार्न सफल रहिन् ।

यसका साथै प्रथम स्थान प्राप्त गर्ने धावक धाविकाले जनही नगद रु.१५ हजार, द्वितीयले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

उक्त दौडमा बिजेता भएका धावक धाविकाहरुलाई इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेल, जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाल, प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतो, विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरेले पुरस्कार प्रदान गरेका छन् ।

Tags: Bannerपुरस्कार हस्तान्तरणम्याराथनस्पाेर्ट्स मिट २०७९हिसान स्पार्ट्स

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.