Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

दोस्रो मात्राको खोप रामधुनीका बालिकाहरुलाई मंगलबार लगाएने (सुचनासहित)

साथै खोप लगाउन आउदा आफ्नो अघिल्लो खोप कार्ड अनिवार्य लिएर उपस्थित हुनुपर्नेछ ।

आशिष काफ्ले by आशिष काफ्ले
24/01/2023
in मुख्य समाचार, स्थानीय, स्वास्थ्य
0
नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने
115
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप मंगलबार लगाएने भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको निर्णय एवम् स्वास्थ्य कार्यालय सुनसरीको गत पौस २८ गतेको पत्रानुसार उक्त खेप लगाउन लागिएको रामधुनी नगरपालिकाको सुचनामा उल्लेख छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

५ बर्ष भन्दा माथि र १२ बर्षसम्मका दोस्रो मात्राको खोप लगाउन छुटका बालबालिकाहरुलाई फाइजर बायाएनटेक खोप लगाउने लागिएको नगरपालिका स्रोतले जनाएको छ ।

रामधुनीमा उक्त खोप कार्यक्रम माघ ११ गते मंगलबार देखि माघ १३ गते बिहीबार गरी तिन दिनसम्म सञ्चालन गरिने जनाएको छ ।

नगरपालिकाले प्रकाशन गरेको सुचनामा खोप लगाइने स्थानका रुपमा भासी स्वास्थ्य चौकी, रामधुनी–१, सिंगिया स्वास्थ्य चौकी रामधुनी–३, बकलौरी स्वास्थ्य चौकी रामधुनी–६ र डुम्राहा स्वास्थ्य चौकी गरी चारवटा स्वास्थ्य चौकीलाई खोपकेन्द्र तोकेको छ ।

उक्त खोप केन्द्रमा विहान ११ बजेदेखि दिउसोको ३ बजेसम्म यस अघि फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटका बालबालिकाहरुलाई प्रधान गरिने सुचनामा उल्लेख छ ।

साथै खोप लगाउन आउदा आफ्नो अघिल्लो खोप कार्ड अनिवार्य लिएर उपस्थित हुन बताइएको छ ।

नगरपालिकाकाे सुचना :-

Tags: Bannerकोरोना विरूद्धकाे खाेपरामधुनी नगरपालिकालगाइने

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
आगकालीका कारण १ बृद्धाको ज्यान गयो

इलामका आचार्यले गरे प्रधानमन्त्रीको सवारी अगाडी आत्मदाहको प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.