Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

थारु डान्स स्टार सिजन-२ सुरु, विजेताले १ लाख पाउने

खबरबिट by खबरबिट
23/10/2019
in रंग, स्थानीय
0
थारु डान्स स्टार सिजन-२ सुरु, विजेताले १ लाख पाउने
424
SHARES
558
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । थारु जागरण अभियान सुनसरीले थारु डान्स स्टार-२०७६ सिजन २ को सुरु गरेको छ ।

बुधबार झुम्कामा पत्रकार सम्मेलन गरी खोज नयाँ प्रतिभाको उद्देश्य राखेर थारु डान्स स्टार सिजन–२ सुरु गरेको जागरण अभियानले जनाएको छ । गाउँ तथा शहरमा रहेका थारु युवा युवतीका लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले थारु डान्स स्टार प्रतियोगिता सुरु गरेको आयोजकले जनाएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

सुनसरीको इटहरी, खनार, इनरुवा, दुहवी, कलाबञ्जर लगायतका ठाउँमा शहरमा अडिसन गरिने थारु जागरण अभियान सुनसरीका निर्देशक निशान प्रकृति थारुले जानकारी दिए । उनका अनुसार विभिन्न सहरमा अडिसन मसिंरबाट सुरु हुने छ ।

उक्त थारु डान्स स्टार प्रतियोगितामा जुनसुकै जातजातीले सहभागिता जनाउन पाउनेछन् । साथै थारु गीत संगीतलगायत नेपालको तराई मधेसमा भएका मैथली र भोजपुरी गीतहरु सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई थारु डान्स स्टार–२०७६ बाट सम्मान गरिने भएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रूपैयाँ, शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने आयोजक सुनसरीकी अध्यक्ष तारादेवी चौधरी बताएकी छिन् ।

पत्रकार सम्मेलनमा थारु कल्याणकारीणी सभाका केन्द्रीय पूर्वअध्यक्ष चन्द्रकुमार चौधरी, थारु महानायक तथा निर्देशक परशुराम चौधरी, थारु डान्स स्टार–२०७५ का विजेताहरु, संगीतकार सत्यनारायण चौधरी, थारु चलचित्र तथा साँस्कृतिक संघका जानकी चौधरी,संघ, संस्थाका प्रतिनिधि लगायत सुनसरीका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Tags: थारु जागरण अभियानथारु डान्स स्टाररंगरामधुनीस्थानीय

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
Next Post
घरपालुवा जनावरको  लागि ब्लड बैंक स्थापना, जहाँ कुकुर र बिरालोले गर्दछन् रक्तदान

घरपालुवा जनावरको लागि ब्लड बैंक स्थापना, जहाँ कुकुर र बिरालोले गर्दछन् रक्तदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.