Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

थारु डान्स स्टार ०७६ को अडिसन सुरु, झुम्काबाट ३३ जना छानिए

खबरबिट by खबरबिट
08/12/2019
in रंग, स्थानीय
0
थारु डान्स स्टार ०७६ को अडिसन सुरु, झुम्काबाट ३३ जना छानिए
89
SHARES
545
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको झुम्कामा थारु डान्स स्टार–२०७६ सिजन–२ को अडिसन शनिबार सुरु भएको छ । थारु जागरण अभियानद्वारा सञ्चालित थारु डान्स रामधुनीको झुम्काबाट सुरु गरिएको हो ।

गाउँ तथा शहरमा रहेका थारु युवा युवतीमा लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले थारु डान्स स्टार प्रतियोगिताको विभिन्न सहरमा अडिसन सुरु गरिने त्यस मध्ये अडिसनको क्रममा शनिबार झुम्काबाट पहिलो अडिशन सुरु गरिएको कार्यक्रम संयोजक निशान प्रकृति थारुले जनाकारी दिएका छन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

शनिबार भएको पहिलो अडिसनमा झुम्काबाट ५० जना सहभागी मध्ये ३३ जना छनौट भएको छन् ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई थारु डान्स स्टार–२०७६ बाट सम्मान गरिने छ । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश: १ लाख, ५० हजार र २५ हजार तथा शिल्ड प्रमाण पत्र प्रदान गरीने थारु जागरण अभियान सुनसरीका अध्यक्ष तारादेवी चौधरी बताएकी छन ।

सुनसरीका इनरुवा, झुम्का, इटहरी, दुहवी, लगायत कलाबञ्जार बजारहरुमा क्रमश अडिशन गर्दै लैजाने आयोजकले जनाएको छ ।

Tags: अडिसनखबरबिट स्थानीयथारु जागरण अभियानथारु डान्स स्टाररंग

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
Next Post
पुरुष क्रिकेटमा नेपाललाई कास्य पदक

पुरुष क्रिकेटमा नेपाललाई कास्य पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.