Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्रबाट भरुवा बन्दुकसहित दुई पक्राउ

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
09/01/2020
in स्थानीय
0
बराहक्षेत्रबाट भरुवा बन्दुकसहित दुई पक्राउ
485
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र वडा ३ र २ बीचको जंगलस्थित हरिनेखोला नजिकबाट प्रहरीले भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ ।

हरिनेखोलामा शिकार गर्दै गरेको चतरा सब डिभिजन वन कार्यालयलाई गोप्य सूचना आएपछि वन अधिकृत शिवलाल बिकसहितको टोलि गएर प्रहरीले पक्राउ गरेको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उक्त स्थानमा पुग्दा बन्दुकसहित हतियार लिएर शिकार गर्दै गरेको अवस्थामा बराहक्षेत्र ३ नडाहा बस्ने प्रेमबहादुर कार्की र सोही स्थानमा बस्ने बमबहादुर मगरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल चतराका प्रहरी निरीक्षक असोक न्यौपानेले बताए ।

वन अधिकृत बिक, इलाका प्रहरी कार्यालयका प्रमुख शरण दाहाल र सशस्त्र प्रहरी चतराका प्रमुख असोक न्यौपानेको टोलीले उनीहरुलाई एक थान भरुवा बन्दुक र दुई बोतल बारुद , दुई वटा खुकुरी, दुई वटा मोबाइल, डोरी, १४ वटा सिसाको गोलीसहित पक्राउ गरेको न्यौपानेले बताए ।

पक्राउ परेका दुई जानालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर हिरासतमा राखिएको इलाका प्रहरी प्रमुख सरण दाहालले बताए ।

उनीहरुलाई हातहतियार तथा खरखाजना नियम अनुसार कामकारबाही अगाडि बढाएको दाहालले बताए ।

Tags: पक्राउबराहक्षेत्रभरुवा बन्दुक

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
तीन दशकदेखि बेसारसँग चामल साट्दै बराहक्षेत्र चियाबारीका कृषक

तीन दशकदेखि बेसारसँग चामल साट्दै बराहक्षेत्र चियाबारीका कृषक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.