Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रमा विकास निर्माण कार्यमा अनुगमन, गुणस्तरहीन काम भए बजेट राेक्का

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
01/03/2020
in FEATURE, स्थानीय
0
बराहक्षेत्र वडा नम्बर १० कबिरथत टोलमा उपमेयर मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत लिम्बु र इन्जिनियर बाटो निरीक्षण गर्दै । तस्बिर : खबरबिट
432
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । स्थानीय चुनावपछि स्थानीय स्तरमा अहिले जताततै विकास निर्माणको काम तीव्र भइरहेको छ । विभिन्न ठाउँमा उदाहरणीय कामसमेत भएको छ भने कतिपय ठाउँका विकास निर्माण कार्य सुस्त र गुणस्तरहीन भइरहेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा आर्थिक वर्ष २०७/७७ का लागि बिनियोजित बजेटबाट बराहक्षेत्रको ११ वडामा धमाधम विकास निर्माणकार्यले तीव्रता पाएको छ । वडा तथा नगरको बजेटमा ग्राबेल बाटो, पुल, ड्रेनलगायत अन्य भौतिक संरचनाहरु निर्माण भइरहेको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

निर्माणाधिन काममा नगरपालिकाले चासोका साथ हेर्न थालेको छ । विकास निर्माण कार्यमा लापरबाही ढङ्गले कमसल सामाग्री प्रयोग गरेको र काम गर्दा नगरपालिकाको प्राविधिकले निकालेको स्टेटमेन्ट विपरित काम गरेको भन्दै नगरले अनुगमसहित कडाई गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मनु कुमार लिम्बूले बताए ।

वडा नगरको बजेटबाट विकासको काम हुँदा नगरके स्टिमेट अनुसार भएको छैन भने उक्त निर्माण समितिको बजेट रोक्का हुने समेत उनले बताए ।

बराहक्षेत्र नगरपालिकाले उपमेयर कमला मगरको संयोजकत्वमा विकास निर्माण अनुगमन समिति बनेको छ । उक्त अनुगमन समिति विकास निर्माणको काम सकिएपछि निर्माण समितिले अन्तिम किस्ता निकाल्ने समयमा अनुगम गर्न थालिएको संयोजक मगरले बताइन् ।

अनुगमन समितिमा संयोजक मगरसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत मनुकुमार लिम्बु र इन्जिनियर समेत रहेका छन् । अनुगमनबाट पाए भए मात्र अन्तिम किस्ता प्रदान गर्ने समितिले जनाएको छ ।

यता बाटो निर्माण कार्य कस्तो भएको छ भन्ने जानकारी लिन निमित्त लिम्बूले बाटोमै नापी समेत गर्ने गरेका छन् ।

Tags: अनुगमनबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
बराहक्षेत्रको कोशी किनारमा एक जोडीको शव फेला

बराहक्षेत्रको कोशी किनारमा एक जोडीको शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.