Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

काम सच्याउन ४ निर्माण समितिलाई बराहक्षेत्र नगरपालिकाको निर्देशन, नसच्याए अन्तिम बजेट रोक्का हुने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
23/03/2020
in FEATURE, स्थानीय
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
250
SHARES
606
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिकाले नगरभित्रका ४ वटा उपभोक्ता समितिलाई काम सच्याउन निर्देशन दिएको छ । समितिहरुले आँखा छल्ने काम गरेको भन्दै नगरपालिकाले ति निर्माण उपभोक्ता समितिलाई निर्देशन दिएको हो । निर्देशन अटेर गरे अन्तिम किस्ता रोक्ने नगरले चेतावनी दिएको छ ।

बालचन खोरियाबाटो ग्राभेल निर्माण उपभोक्ता समिति बराहक्षेत्र २, ड्रेन निर्माण समिति प्रकाशपुर, ग्राभेल बाटो निर्माण समिति र पैनिबाटो ग्राभेल निर्माण समितिलाई काम नसच्याए अन्तिम बजेट रोक्का गर्ने गरी निर्देशन दिएको प्रशासकीय अधिकृत मनुकुमार लिम्बूले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

बालचन खोरिया बाटो ग्राभेल निर्माण समितिले ५ लाख रुपैयाँको बजेटमा काम गर्नुपर्ने सम्झौता थियो । नगरपालिकाको स्टेटमेन्ट अनुसार ७ सय ५० मिटर हुनुपर्नेमा समितिले ६ सय ७२ मिटरमात्र काम गरेको पाएको लिम्बुले बताए ।

वडा नम्बर १० प्रकाशपुर बजारमा ड्रेन निर्माण समितिले १ सय ७१ मिटर गर्नुपर्नेमा १ सय ६१. ६ मिटर गरेको पाएको छ । १० लाख रुपैयाँ बजेट भएपनि उक्त समितिले सो बजेट अनुसार काम नगरेपछि नगरले निर्देशन दिएको हो ।

मुस्कान चोक दक्षिण ९ र १० सीमासम्म ग्राभेल बाटो निर्माण समितिले ७ सय ५० मिटर काम पूरा गरे पनि उक्त समितिले मिक्स गिटी भने अत्यन्त थोरै लगाएको पाइएको छ । उक्त समितिले ६ लाख रुपैयाँ बराबरको काम गरे पनि गिटी भने थोरै प्रयोग गरेको नगरले जनाएको छ ।

वडा नम्बर १० मै १० लाख रुपैयाँ बराबरको काम पाएको पैनिबाटो ग्राभेल निर्माण समितिले समेत मिक्सगिटि कम लगाएको पाइएपछि उक्त बजेट रोक्का गरेको लिम्बूले बताए । लिम्बूले सबै निर्माण समितिलाई काम सच्याउन सुझाव दिएको बताए ।

उक्त बाटोहरुमा थप गिटि र नगरले भने बमोजिमको स्टमेट नाप अनुसार काम गर्नु पर्ने उनको भनाइ थियो ।

Tags: कारबाहीबराहक्षेत्रबराहक्षेत्र नगरपालिकाविकास निर्माण

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

भोलिदेखि देशभरी 'लक डाउन' : एकसाता घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.