Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

क्वारेन्टाइनका लागि बराहक्षेत्र निर्माण व्यवसायी संघले दियो कपडा धुने मेसिन

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
24/05/2020
in स्थानीय
0
क्वारेन्टाइनका लागि बराहक्षेत्र निर्माण व्यवसायी संघले दियो कपडा धुने मेसिन
9
SHARES
213
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिकाले सीमा क्षेत्रमा रहेर अलपत्र परेका बराहक्षेत्रबासीलाई नगरपालिकाले ल्याउन सुरु गरेपछि अहिले धमाधम क्वारेन्टाइन निर्माण भइरहेको छ ।

अहिलेसम्म बराहक्षेत्र ६ चक्रघटीमा रहेको महेन्द्र मा.वि.मा १३ जना बस्न थालेका छन् । उक्त क्वारेन्टाइनमा बस्नेहरुका लागि कपाडा धुन सहज होस् भन्दै बराहक्षेत्र निर्माण व्यवसायी संघले वासिङ मेसिन(कपडा धुने मेसिन) हस्तान्तरण गरेको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

नगरपालिकाले बनाएको महेन्द्र मावि चक्रघट्टीमा व्यवस्थापन गरेको क्वारेन्टाइनमा प्रयोग गर्नका लागि एक थान कपडा धुने मेसिन आइतबार नगर प्रमुख निलम खनाललाई हस्तान्तरण गरेको हो ।

क्वारेन्टाइनमा बस्ने मानिसहरुको लत्ताकपडा तातोपानीले सफाइ गर्न सहयोग पुर्याउने उद्देश्यले ६२ हजार ५ सय रुपैयाँमा खरिद गरि हस्तान्तरण गरेको संघका अध्यक्ष राम रायमाझीले बताए ।
संघका अध्यक्ष रायमाझी, महासचिव दिपक कार्की लगाएतको टिमले सो मेसिन हस्तान्तरग गरेको हो ।

अहिले उक्त क्वारेन्टाइनमा ४० वटा बेड रहेको र महेन्द्र मा.वि.मा ८० वेडको स्टेमेट रहेको नगरपालिकाका सूचना अधिकृत पुकार पोखरेल बताए । भोलीका दिनमा मानिसको चार र आवश्यक्ता अनुसार क्वारेन्टाइन बनाउँदै जाने उनले बताए ।

दिनमा खाजा,नास्ता र खाना गरि दिनमा ४ पटक उपलब्ध गराउने उनको भनाइ छ । अहिले बनेको क्वारेन्टाइन नेपाल सरकारको मापदण्डअनुसार रहेको र सबैले त्यही अनुसारको सेवा पाउने समेत पोखरेलले बताए ।

Tags: क्वारेन्टाइनबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
चैत्र २५ सम्मलाई लम्बियो ‘लकडाउन’को अवधि

थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.