Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

रामधुनीका सात पत्रकारलाई फेलोसिप प्रदान

खबरबिट by खबरबिट
15/07/2020
in स्थानीय
0
रामधुनीका सात पत्रकारलाई फेलोसिप प्रदान
15
SHARES
363
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा रामधुनी नगरपालिकाको आर्थिक सहयोगमा नगर भित्र रहेर पत्रकारिता गर्ने सात पत्रकारलाई फेलोसिप प्रदान गरिएको छ ।

मंगलबार रामधुनी नगर क्षेत्र भित्र रहेर लेखनवृती (फेलोसिप)मा सहभागी भएका पत्रकारहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

पत्रकारहरुले नगरको विकास निर्माणमा भएका उपलब्धि, चुनौती, समस्या, कोरोनाका कारण स्वस्थय क्षेत्र परेको प्रभाव, कृषि उपजमा सम्भावना, राहत वितरण, बजार व्यवस्थापन, नगरपालिकाको कार्यालयबाट हुने सेवाप्रवाहको अवस्था लगायतका विषयमा खोजमुलक रिपोर्ट तयार गरेका थिए ।

लेखनवृती मार्फत नगरको सम्पति रक्षकको रुपमा पत्रकारहरुले महत्वपुर्ण भूमिका निर्वाह गरेको नगरप्रमुख जयप्रकाश चौधरीले बताए । विकास निर्माणमा ढिला सुस्ती, अनियमित्ता भए सो बारेमा पत्रकारहरूले खबरदारी गरिरहनु पर्ने र सो खबरदारीलाई सुझावको रुपमा लिने नगर प्रमुख चौधरीले बताए । नगरपालिकाले गरेका कार्यहरु उठान हुन नसकिरहेको अवस्थामा लेखनवृतीले प्रष्ट पारेको भन्दै आगामी वर्षहरुमा यसलाई निरन्तरता दिने चौधरीले प्रतिबद्धता गरेका छन् ।

कतिपय स्थानमा मन्त्रालयबाटै नगरको विकासमा बाधा अड्चन दिइरहेको बारेमा पनि पत्रकारले खोज गरी उठान गर्नु पर्ने वडा नम्बर १ का वडाअध्यक्ष महेश चौधरीले बताए ।

उनले विकासमा आएका योजनालाई हस्तक्षेपगरी योजना मास्ने कार्य भइरहेको भन्दै त्यस्ता योजनाहरुको बारेमा सत्य तथ्यरुपमा सामाचार प्रकाशन गर्नुपर्ने पत्रकारहरुलाई सुझाव दिएका छन् ।

महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको सभापतित्वमा भएको सम्मान कार्यक्रममा नगरप्रमुख जयप्रकाश चौधरी, वडाअध्यक्ष महेश चौधरी, प्रशिक्षक सुकदेव चौधरी, प्रेम बास्तोला, सुनिल चौधरी, लगायतको उपस्थिती थियो ।

लेखनवृती प्राप्त गर्ने पत्रकारहरुमा धिरेन्द्र चौधरी, आर.बी. कट्वाल, नवीन चौधरी, महेश चौधरी, होम कुमारी चौधरी, शिशिर भट्टराई र सुमन भट्टराई रहेका रहेका छन् । सहभागीहरुले लेखनवृती सम्पन्न गरेसँगै आफना अनुभव समेत सुनाएका थिए भने रामधुनीमा लेखनवृतीका लागि संयोजन महासंघ सदस्य सुनिल चौधरीले गरेका थिए ।

ग्रामिण महिला स-शक्तिकरण समुह इटहरी-१९ र घोङ्गी बगिया थारु भिलेजलेको सहयोगमा घोङ्गी बगिया थारु भिलेजमा सम्पन्न भएको थियो ।

Tags: नेपाल पत्रकार महासंघपत्रकारफेलाेसिपरामधुनीरामधुनी नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
बराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ बजेट ८७ करोड

बराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ बजेट ८७ करोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.