Tuesday, January 13, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्र ३ को वडा कार्यालय मेयरले स्वीकारे, जनताबाटै उठ्यो साढे २१ लाख रुपैयाँ

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
31/07/2020
in FEATURE, अर्थ, स्थानीय
0
बराहक्षेत्र ३ को वडा कार्यालय मेयरले स्वीकारे, जनताबाटै उठ्यो साढे २१ लाख रुपैयाँ
13
SHARES
326
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ३ को नयाँ भवन विवाद करिब करिब समाधान हुँदै आएको छ । पछिल्लो समय नगरप्रमुख निलम खनालले पनि जनताले बनाएको नयाँ भवनलाई स्वीकार गर्दै आएका छन् ।

वडाध्यक्ष रुद्र दाहालका अनुसार मेयर साबले पछिल्लो समाय जनताले स्वस्फुर्त रूपमा सहयोग गरि निर्माण गरिएको भवनलाई भित्री आत्मादेखि स्वीकार गरेका हुन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

गाँस काटेर भबनाएको वडा कार्यालय अब कसैले पनि हटाउन नसक्ने र यो भवन जिन्दगी भरको लागि वडा कार्यालय भएको अध्यक्ष दाहालले बताए ।

वडा कार्यालय बनाउन विभिन्न ठाउँमा भएको असहमति, असमझदारी र विवादलाई कसैले कसैले समाधान गर्न नसकिरहेको अवस्थामा नडाहामा चौकमा वडा कार्यालय बनाउने अवसर जुटेको र यस अवसरलाई सफल बनाउन नडाहाबासी लगायत देशबिदेशमा बस्ने सबैले सहयोग गरेको उनले बताए ।

उनले वडा कार्यालय बनाउन प्रदेश, संघीय सरकारका प्रतिनिधिहरुलाई बोलाउने तयारी रहेको बताए । ‘कोरोना भाइरसको कतिको प्रभाव हुने हो त्यो थाहा छैन, यदि कोरोना भाइरस सामान्य भए भदौ पहिलो हप्ता उद्घाटन हुन्छ’ उनले भने, ‘उक्त कार्यक्रममा बराहक्षेत्र नगरप्रमुस विभिन्न व्यक्तीहरुलाई बोलाई उद्घाटन गर्ने योजना छ, जुन कार्यक्रमको निमन्त्रण केही दिनमा काठमाडौ जाने तयारी समेत गर्दैछु ।’

यता बोल्दै अमृत खड्काले भने जनताले बताएको यस भवनलाई वडा कार्यालय नै बनाउनुपर्नेमा जोड दिए । उनल अहिले नगरपालिकाले बनाउँदै गरेको मिलन चोकको भवनलाई कुन प्रयोजनमा प्रयोग गर्न सकिन्छ त्यसमा प्रयोग गर्नु पर्ने बताए ।

जनताबाटै उठ्यो साढे २१ लाख रुपैयाँ
वडा कार्यालय बनाउन देश तथा बिदेशमा हुनेहरुबाट २१ लख ५० हजार रुपैयाँ संहयोग संकलन भएको छ । सहयोग गर्ने प्रतिवद्धता गर्नेहरुबाट बिहीबार मात्र ३ लाख ६६ हजार १ सय ५५ रुपैयाँ संकलन भएको छ ।

जनस्तरबाट निर्माण भइरहेको वडा कार्यालयका लागि देशविदेशबाट रकम संकलन हुने क्रम जारी नै छ । यो अभियानमा नडाहावासीले स्वतःस्फूर्त रुपमा रकम प्रदान गरिरहेको भवन निर्माण समिति अध्यक्ष केशव पुरीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार तिलक कार्कीले बिहीबार नगद १ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । दिवंगत मातापिता गोविन्द दाहाल र इन्द्रदेवी दाहालको स्मृतिमा छोराहरु दीपक दाहाल, रोशन दाहाल र वडा अध्यक्ष समेत रहेका रुद्रबहादुर दाहालबाट १ लाख ५१ हजार प्राप्त भएको छ ।

अमृतबहादुर खड्काबाट ५१ हजार, निरकुमार कार्कीबाट ११ हजार ५ सय ५५, तुलमति एभेङ लिम्बूबाट १५ हजार १ सय, कमला थापाबाट ११ हजार, अर्जुन कार्कीबाट ५ हजार ५ सय र स्वर्गीय माता मोतीमाया राईको नाममा छोरा उत्तमकुमार राई कान्छाले १० हजार रुपैयाँ प्रदान गरेको निर्माण समिति अध्यक्ष पुरीले जानकारी दिए ।

बराहक्षेत्र ३ नडाहास्थित मुख्य चोकमा ६ कोठे भवन वडा कार्यालय सञ्चालनका लागि निर्माण भइरहेको छ ।

Tags: बराहक्षेत्रबराहक्षेत्र नगरपालिकाभवन निर्माणवडा कार्यालय

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
Next Post
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा

बराहक्षेत्र नगरपालिकाको कार्यालयमा अत्यावश्यक काम बाहेक प्रवेश निषेध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.