Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्रको बरफ उद्योगमा स्थानीयलाई रोजगारी

खबरबिट by खबरबिट
26/08/2020
in स्थानीय
0
बराहक्षेत्रको बरफ उद्योगमा स्थानीयलाई रोजगारी
12
SHARES
305
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र ६ स्थित चक्रघटीमा सञ्चालनमा छ सीप विनायक बरफ उद्योग । ६ वर्षदेखि निरन्तर सञ्चालनमा आएको सो उद्योगबाट उत्पादित बरफ यतिबेला नगरका हरेक गाउँमा पुग्छ ।

आफ्नै ठाउँमा केही गरौं भन्ने उद्देश्यसहित स्थानीय अजय शाहले उद्योग सुरु गरेका थिए । आफूसहित थोरै जनशक्तिमै सञ्चालन सुरु गरेका शाहले उद्योगमा यतिबेला स्थानीय २० जनालाई रोजगार दिएका छन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

१० लाख रुपैयाँको लगानीमा उद्योग सुरु गरेको शाह बताउँछन् । उनले भने नगरपालिकाका अधिकांश वडामा आफूले उत्पादन गरेको बरफ पुर्याउन पाउँदा उनी खुसी छन् ।

दैनिक १५ देखि २० जनाले आइसक्रिम र बरफ बिक्रीका लागि नगरका विभिन्न गाउँ लैजाने गरका छन् । बरफ बिक्रीबाट आएको आम्दानी बिके्रता र सञ्चालकबीच बराबर बाँड्ने गरेको सञ्चालक शाहको भनाइ छ ।

उनका अनुसार सिजन अनुसार ब्यापार हुने भएकाले ६ महिना मात्रै उद्योग सञ्चाल हुने गरेको छ । तराइमा लाग्ने सिरुवा मेलाको समयमा मासिक ५० हजार देखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको अजय बताउँछन् ।

हाल बराहक्षेत्र नगरको चतरा, चक्रघट्टीमा दुई वटा र प्रकाशपुरमा दुई वटा आइसक्रिम तथा बरफ उद्योग सञ्चालनमा छन् ।

(प्रशिक्षार्थी पत्रकार, सिता दाहालबाट)

Tags: बरफ उद्याेगबराहक्षेत्रबराहक्षेत्र नगरपालिकाराेजगारी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
बराहक्षेत्रमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा होटल संचालकसहित ५ पक्राउ

बराहक्षेत्रमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा होटल संचालकसहित ५ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.