Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

पत्रकार र सञ्चारगृहका समस्या बुझ्न महासंघ, प्रेस युनियन र प्रेस संगठनकाे टाेली बराहक्षेत्रमा

खबरबिट by खबरबिट
06/09/2020
in स्थानीय
0
पत्रकार र सञ्चारगृहका समस्या बुझ्न महासंघ, प्रेस युनियन र प्रेस संगठनकाे टाेली बराहक्षेत्रमा
10
SHARES
258
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रमा सञ्चार गृह, पत्रकार महासंघ र सञ्चारकर्मीबीच अन्तरकृया सम्पन्न भएको छ ।

बराहक्षेत्र नगरपालिका ६ मा शुक्रबार नेपाल पत्रकार महासंघ सुनसरी, प्रेस युनियन सुनसरी, प्रेस संगठन सुनसरी र ग्रामीण पत्रकार समुहको संयुक्त आयोजनामा मिडिया हाउस र सञ्चारकर्मी बीच अन्तरकृयात्मक छलफल कार्यक्रम सम्पन्न भएको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

कार्यक्रममा बराहक्षेत्र नगरपालिकामा पछिल्लो समय तीव्र रुपमा सञ्चार माध्यमको विकास भइरहेको र यस्ता सञ्चार गृहलाई बचाई रहनका लागि के कस्ता कार्यक्रम अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

त्यस्तै हाल विश्वभर फैलिएको कोरोना भाइरसका कारण सरकारले विभिन्न चरणमा घोषणा गरेको लकडाउनले गर्दा मिडिया हाउस लगायत सञ्चारकर्र्मीहरुमा के कस्तो समस्या आइपरेको छ भन्ने बिषयमा समेत छलफल गरिएको थियो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, १ नं प्रदेश पार्षद बाबुराम कार्की, प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी, प्रेस संगठन सुनसरीका अध्यक्ष श्रीसिसा राई,  ग्रामीण पत्रकार समुहका अध्यक्ष हिरण्य कार्की, काष्ठमण्डप टेलिभिजन १ नं प्रदेश ब्यूरो प्रमुख निस्चल बस्नेत, ब्यूरो सदस्य उत्सव सुवेदी, सदाबहार मिडिया प्रा.लि.का संचालक बिजय राउत साथै बराहक्षेत्रमा कार्यरत सम्पुर्ण सञ्चारकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियोे ।

Tags: ग्रामीण पत्रकार समुहपत्रकारपत्रकार महासंघबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.