Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

लालीगुँरास कृषि सहकारी संस्थाको अध्यक्षमा बस्नेत

खबरबिट by खबरबिट
15/09/2020
in FEATURE, स्थानीय
0
लालीगुँरास कृषि सहकारी संस्थाको अध्यक्षमा बस्नेत
15
SHARES
365
VIEWS
Share on FacebookShare on Twitter

प्रकाशपुर : सुनसरीको बराहक्षेत्र १० प्रकाशपुरमा रहेको लालीगुराँस कृषि सहकारी संस्थाको निर्वाचन प्रक्रियाबाट अध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् ।

भदौ २० गते भएको निर्वाचनबाट सञ्चालक र लेखा सुपरीवेक्षकमा बस्नेतसहित १२ जना निर्वाचित भएका हुन् । संस्थाको २१ औं वार्षिक साधारणसभामा सञ्चालक लेखा सुपरीवेक्षक समितिको लागि भएको चुनाबबाट अध्यक्षमा बस्नेत, उपाध्याक्षमा हरिनारायण चौधरी, सदस्यहरुमा इन्दिरा सिक्देल, गंगाकुमारी खड्का थापा, सुनिता खड्का बस्नेत, नगेन्द्रबहादुर कार्की, चेतन खड्का, बाबुराम कार्की र सुर्यबहादुर श्रेष्ठ रहेका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

सामाजिक दुरी कायम गरी भएको निर्वाचनमा लेखा सुपरिवेक्षकको संयोजकमा निरकुमार कट्वाल निर्विरोध निर्वाचित भएका थिए । सदस्यमा अनिल राई र मेघराज दाहाल विजय भएका हुन् ।

निर्वाचित भएका समिति लाई निवार्चन समितिका संयोजक सुर्यबहादुर माझी र सदस्य द्वोय जयप्रसाद अचार्य र टिकाबहादुर कट्वालले सोमबार निर्वाचन भएका सञ्चालक र लेखा सुपरिवेक्षकको निर्वाचित भएको प्रमाण पत्र वितरण गरेको निर्वाचन संयोजक सुर्यबहादुर माझीले जानकारी दिए ।

सबै निर्वाचित सञ्चालकहरुले चाडै हुने संस्थाको साधारण सभामा सपथ ग्रहण लिने निवर्तवान अध्यक्ष छविकेशर प्याकुरेलले वताए ।
३ वर्षे कार्यकालको लागि भएको चुनावबाट निर्वाचित नवराज बस्नेतले कृषि सहकारीको माध्यमबाट कृषकलाई आत्मनिर्भर बनाउन र कृषकसम्म लालीगुराँस संस्था पुर्याउन सबै सञ्चालक समितिको हात र साथ रहनुपर्नेमा जोड दिए । उनले भने ‘सहकारीमा मेरो र तेरो हुँदैन । सहकारी भनेकै सहकार्य गरेर अगाडि बढ्ने हो ।’

प्रमाण पत्र वितरण कार्यक्रममा संस्थाका पूर्वाध्याक्ष धनपति लिम्बु, छविकेशर प्याकुरेल र संस्थाका सञ्चालक हुमरजंग बस्नेतले शुभकामना मन्तव्य राख्दै कृषि सहकारीलाई अगाडि बढाउनुको विकल्प अहिलेको समयमा नभएको बताएका छन् ।

लालीगुँरास कृषि सहकारी संस्था साविकको प्रकाशपुर गाविस मधुवन, महेन्द्रनगर र भोक्राहा गाविस कार्यक्षेत्र रहेको छ । संस्थामा एक सय ४५ जना शेयर सदस्य रहेको संस्था २०६२ सालमा स्थापना भएको हो ।

Tags: बराहक्षेत्रलालीगुँरास कृषि सहकारीसहकारीसाधारणसभा

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

२४ घण्टामा देशभर १ हजार ४५९ संक्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.