Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्रमा उद्धारपछि महिलाकाे मृत्यु

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
02/01/2021
in स्थानीय
0
बराहक्षेत्रमा उद्धारपछि महिलाकाे मृत्यु
12
SHARES
293
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका १ चतरास्थित सप्तकोशी नदीबाट बग्दै आएकी एक महिलाको उद्धारपछि मृत्यु भएको छ । दिउँसो करिब ११ बजे महिलाको शवलाई बगाउँदै ल्याएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

नाम थर तथा ठेगाना नखुलेकी अन्दाजी ५५ वर्षकी जस्तो देखिने महिलालाई बगाउँदै ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय चतराका प्रहरी टोलीले १ किलोमिटरसम्म पछ्याउँदै उद्धार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रमुख पाण्डप राजवंशीले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उपचारको लागि तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको र अस्पताल पुर्याउना साथ चिकित्सकले महिलालाई मृत घोषणा गरेको प्रहरी जनाएको छ। उक्त महिलाको शव सोही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

महिलाको हुलिया हरियो पेटिकोट छातीसम्म बाँधेको, दाहिने हातको साइली औलामा सुनको जस्तो औठी लगाएको, कानमा सुनको जस्तो सिक्रीसहितको टप लगाएको, हेर्दा व्राहम्ण क्षेत्री जस्तो देखिने, गहुँगोरो वर्णको रहेको राजवंशीले बताए ।

Tags: बराहक्षेत्रशव फेला

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
नेपालको राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोल्यो

अमेरिकाले फेरि भन्यो - एमसीसी छिटो अनुमोदन हुनुपर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.